Banijya News

नौ सयले घट्यो सुनको मूल्य

1
1.2K Shares

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ३० रुपैयाँ घटेर दुई हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी दुई हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top