Banijya News

पिता बन्ने सलमानको इच्छा

1
1.2K Shares

बलिवुडका सुपरस्टार सलमान खानले बच्चाको पिता बन्ने इच्छा व्यक्त गरेका छन् । अभिनेत्री ट्विंकल खन्ना र काजोलको टक शो टू मचु को पहिलो एपिसोडमा अभिनेता आमिर खानसँग देखा परेका सलमानले आफु पिता बन्ने बताएका हुन्

५९ बर्षिय अविवाहित सलमानले पिता बन्ने इच्छा व्यक्त गरेसँगै उनले सेरोगेसीबाट बच्चा जन्माउन सक्ने बताइएको छ । यसअघि सेरोगेसीबाट कैयौं बलिवुड सेलिब्रेटी माता पिता बनेका छन् । जसमा करण जोहर, तुषार कपुर, एकता कपुर रहेका छन् ।

त्यस्तै शाहरुख खानका कान्छा छोरा अब्राम खान पनि सेरोगेसीबाट जन्मिएका हुन् ।

1

Scroll to Top