Banijya News

सूर्यज्योति लाइफको नगद लाभांश घोषणा

1
1.1K Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको १३ प्रतिशत नगद लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ ।

1

Scroll to Top