प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छिन्।
अर्याललाई १३ पुसमा बसेको सञ्चालक समिति बैठकले रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
साथै, रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनी छनबहादुर भट्टचनलाई बाँकी कार्यकालका नियुक्त गर्ने निर्णय गरिएको छ।


