Banijya News

सभापतिको मतदानसँगै रास्वपा महाधिवेशनको पहिलो चरण समाप्त

1
1.0K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान कार्य सम्पन्न भएको छ। गएराति १२ बजेदेखि सुरु भएको उक्त विद्युतीय मतदान (ई–भोटिङ) आधा घण्टा अर्थात् राति १२ः३० बजे सकिएको हो।

पार्टीका सभापति रवि लामिछानेले मतदान गरेसँगै यस चरणको निर्वाचन प्रक्रिया सफलतापूर्वक समापन भएको हो।

1

Scroll to Top