Banijya News

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

1
1.0K Shares

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

विद्युत नियमन आयोगको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

1

Scroll to Top