Banijya News

होटल सब्रिनाले ४७ लाख कित्ता आईपीओ निष्कासन गर्ने

1
1.2K Shares

होटल सब्रिना लिमिटेडले सर्वसाधारण लगानीकर्तामा ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४७ करोड ४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग गरेको हो ।

मंसिर १६ गते कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति माग्दै निवेदन पेश गरेको हो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top