Banijya News

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

1
1.2K Shares

नेपाली बजारमा बिहीबार सुनको सामान्य बढेको छ । यस दिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तीन लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन तीन लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७ सय २५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top