Banijya News

अनावश्यक भण्डारण नगरौँ, आवश्यकता अनुसार खरिद गरौँ: नेपाल ग्यास

1
1.1K Shares

नेपाल ग्यास उद्योग प्रा.लि.ले बजारमा ग्यासको नियमित आपूर्ति, सहज वितरण तथा उपभोक्ताको हित संरक्षणका लागि आवश्यक निर्देशन जारी गरेको छ । उद्योगले तोकिएको मूल्य र निर्धारित वितरण प्रणालीअनुसार मात्र ग्यास खरिद–बिक्री गर्न अनुरोध गरेको छ ।

“अनावश्यक भण्डारण नगरी आवश्यकताअनुसार मात्र ग्यास खरिद गरौँ र बजार व्यवस्थापनमा सबैले सहकार्य गरौँ,” नेपाल ग्यासले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

1

Scroll to Top