Banijya News

सुनको मुल्यमा एक हजार चार सय रुपैँयाको गिरावट

1
1.0K Shares

 

सोमबार नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार सुनको मुल्य तोलामा १४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर ४७३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

1

Scroll to Top