Banijya News

त्रिपुरेश्वरबाट पक्राउ परिन् प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त

1
1.1K Shares

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बुधबार पक्राउ परेकी छन्। बैंकिङ कसुर मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पन्तलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले पन्तविरुद्ध दुई दिनको म्याद थप गरिएको बताए।

उनीविरुद्ध रुपन्देहीको एसियन भिलेज रिसोर्टलाई कर्जा दिँदा अनियमितता गरेको आरोप लागेको छ।

1

Scroll to Top