महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन गर्न ‘चेम्बर बजार’ सञ्चालन हुँदै
महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ यही असोज १७ गतेदेखि ‘चेम्बर बजार’ सञ्चालन हुने भएको छ […]
वर्षाले कोरला नाका प्रभावित, भन्सार यार्डमै थन्किए १५० बढी कन्टेनर
भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएपछि चीनबाट आयात गरिएका मालसामान बोकेका सयौँ कन्टेनर कोरलानाकामै रोकिएका छन्। सडकका विभिन्न स्थानमा बाढी, पहिरो तथा नदी कटानले क्षति पुर्याएपछि चीनसँगको उत्तरी व्यापारिक नाका कोरलाबाट हुने आयात–निर्यात प्रभावित भएको हो। गत शनिबार रातिदेखि परेको निरन्तर वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका करिब ४६…
वर्षाले रोक्यो नेपालको एसियाली खेलकुद यात्रा, क्वार्टरफाइनलमै सीमित
२०औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय टोली क्वार्टरफाइनलबाटै बाहिरिँदै बिहीबार राति स्वदेश फर्किएको छ। प्रतियोगितामा नेपालले कुनै खेलमा हार बेहोर्नु परेन। तर, लगातारको वर्षाका कारण निर्णायक क्वार्टरफाइनल खेल हुन नसकेपछि नेपाल सेमिफाइनल पुग्ने अवसरबाट वञ्चित भएको हो। नेपालले प्रतियोगिताको सुरुवात अफगानिस्तानविरुद्ध प्रभावशाली जितसहित गरेको थियो। समूह चरणको खेलमा नेपालले…
No posts found.

