झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
झापामा सात लाख ६१ हजार ४३२ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा बर्खे धान, चैतेधान, […]
बालेन सरकारको फास्ट ट्रयाक फन्दामा परे १०१ जना, ११८ अर्बको बिगो दाबी
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको सरकारले भ्रष्टाचार र वित्तीय अपराधविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्दै कानुनी कदम चालेको छ । सरकार गठन भएलगत्तै अनुसन्धानमा फास्ट ट्राकमा उत्रिएको सरकारको फन्दामा उच्च राजनीतिक व्यक्तिदेखि उद्योगी, व्यवसायीसम्म परे । सरकार बनेको छोटो समयमा नै भ्रष्टाचार र वित्तीय अपराधलाई छानबिन गरी १०१…
ट्राफिक कारबाहीबाट पाँच लाख २८ हजार राजस्व संकलन
पछिल्लो २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, संकेत बत्ती उल्लंघनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका…
No posts found.

