‘लालीबजार’को बक्स अफिसमा दबदबा कायम, कमाइ गर्दै १० करोडतर्फ उन्मुख
गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो व्यापारिक यात्रा […]
अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८४ पैसा
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण…
मुस्ताङ भन्सार कार्यालयबाट उठ्यो ६ अर्ब ६६ करोड २६ लाख राजस्व
मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख राजस्व संकलन गरेको छ। गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व संकलन भएको हो। नेपाल–चीन उत्तरी कोरला नाका…
No posts found.

