टिकटमा भ्याट लगाउँदा विदेशी वायुसेवालाई मात्रै फाइदा !
हवाई टिकटमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) का कारण विदेशी वायुसेवालाई मात्रै फाइदा पुगेको भन्दै त्यसलाई हटाउन वायुसेवा […]
पीपीए र कनेक्सन एग्रिमेन्टको पर्खाइमा रहेका आयोजनालाई बजेटले कसरी सम्बोधन गर्ला ?
नेपालको ऊर्जा क्षेत्र पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपान्तरण हुँदै राष्ट्रिय अर्थतन्त्रको बलियो आधारस्तम्भका रूपमा उभिएको छ। विगतमा लामो समयसम्म लोडसेडिङको समस्याबाट पीडित मुलुक आज विद्युत् उत्पादनमा आत्मनिर्भर हुँदै निर्याततर्फ उन्मुख भएको छ। यो परिवर्तन मुख्यतः निजी क्षेत्रको निरन्तर लगानी, प्रतिबद्धता र सक्रियताका कारण सम्भव भएको हो। हाल देशको कुल विद्युत् उत्पादन…
उत्पादनमुखी अर्थतन्त्रतर्फ रूपान्तरणको बजेट ल्याई निजी क्षेत्रलाई प्राथमिकता दिन महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट उत्पादन र निजी क्षेत्रमैत्री बनाउन सरकारसमक्ष जोडदार सुझाव प्रस्तुत गरेको छ। हालको आर्थिक संरचना रेमिटेन्समा अत्यधिक निर्भर रहेको भन्दै महासंघले अब उत्पादनमा आधारित दिगो अर्थतन्त्र निर्माणतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार देशको औद्योगिक उत्पादन क्षमताको…
No posts found.

