पालिकाबाटै मालपोतको सेवा प्रवाह गर्न तोकिएको नयाँ मापदण्ड के–के छन् ?
सरकारले स्थानीय तहबाटै जग्गा (भूमि तथा मालपोत) सम्बन्धी सेवा प्रवाह गर्ने योजना अघि सारेको छ । सोहीअनुसार, मुलुकभरका ७५३ स्थानीय […]
सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त
सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको हो । हालसम्म उनी बैंकमा नायब…
कोशी सरकारको महत्वाकांक्षी योजना : कार्यान्वयनमा चुनौती !
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङमार्फत प्रस्तुत नीति तथा कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्र निर्माण, युवालाई प्रदेशभित्रै अवसर सिर्जना तथा पूर्वाधार विस्तारलाई मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रममार्फत सरकारले आर्थिक गतिविधि चलायमान…
No posts found.

