पेटेण्ट, डिजायन तथा ट्रेडमार्कको नवीकरण नभएका उद्योगलाई नविकरणको लागि ३० दिन म्याद
काठमाडौं । पेटेण्ट, डिजायन तथा ट्रेडमार्कको नवीकरण नभएका उद्योग, फर्म तथा कम्पनीहरुलाई नवीकरण गर्नका लागि उद्योग विभागले ३० दिनको म्याद […]
सरिता गिरीको ठाउँमा सांसद निर्वाचित लीलादेवी सिटौलाले लिइन् शपथ
श्रावण १४, काठमाडौं । समाजवादी पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेतृ लीलादेवी सिटौलाले प्रतिनिधिसभा सदस्यको शपथ लिएकी छन् । बुधवार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमका बीच सिटौलालाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् । सिटौला खस आर्य कोटाबाट सरिता गिरीको ठाउँमा सांसद भएकी हुन्। समाजवादी पार्टीले…
सुन बुधवार तीन सय रुपैयाले बढ्यो
दिनप्रतिदिन बढ्दै आएको सुनको मूल्य बुधवार तीन सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा तीन सय पाँच रुपैयाँ बढेर ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको…
No posts found.

