राजश्व अनुसन्धान विभागले कर छलीको आरोपमा छ व्यवसायीविरुद्ध मुद्दा
राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित छ जनाविरुद्ध मुद्दा चलाएको छ । उनीहरुमाथि रु तीन […]
भारतमा कोरोना भाइरसबाट एकैदिन ६१२ जनाको मृत्यु
भारतमा कोरोना भाइरसका कारण बुधबारमात्रै ६१२ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या २४ हजार ९२९ पुगेको छ । वल्र्डवमिटरको पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन ३२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या ९ लाख ७० हजार नाघेको छ । बुधबारमात्रै…
रुसमा २४ घन्टामा ६ हजारभन्दा बढी कोरोना संक्रमित
रुसमा कोरोना भाइरस सरकारको नियन्त्रणमा रहेको दाबी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरिरहेको समय कोरोना संक्रमण भने बढदो छ । रुसमा दिनहूँ हजारौँ जना संक्रमित थपिन थालेका हुन् । रुसमा बुधबार मात्रै छ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गएको २४ घन्टायता मात्र…
No posts found.

