दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि सहित ९ जनामा कोरोना पुष्टि
असार २२, काठमाडौं । दैलेखको नारायण नगरपालिकाका २ जना प्रतिनिधि र ७ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला […]
आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२२ असार, काठमाडौं । आज र भोली दुई दिन देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमका लागि देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ । सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट…
कोरोना संक्रमित भेटिएपछि ललितपुरको चापागाउँ सिल
२२ असार, काठमाडौं । गोदावरी–११ चापागाउँमा कोरोना संक्रमित भेटिएपछि गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आजदेखि सिल गर्ने निर्णय गरेको छ। कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण भइरहेकोले रिपोर्ट नआउन्जेल बजार सिल गरिएको नगरपालिकाले सूचना जारी गरेको छ । गोदावरी नगरपालिकाले अत्यावश्यक कामबाहेक घर…
No posts found.

