अभिनेत्री निरिशा कोरोनामुक्त
७ असार, काठमाडौं । अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । उनका पिता एवं अभिनेता विश्व बस्नेतले निरिषा […]
एनएलजी इन्स्योरेन्सले बुझायो सरकारलाई ६ करोड ५१ लाख कर
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारलाई ६ करोड ५१ लाख २५ हजार २८१ रुपैयाँ कर तिरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन र चैतको मूल्य अभिवृद्धि करवापत् ३ करोड १९ लाख, अनुमानित करको दोस्रो किस्ता ३ करोड र अग्रिम कर कट्टीवापत् ३२ लाख २३ हजार १ हजार रुपैयाँ कर भुक्तानी…
कोरोनाबाट नयाँ दिल्लीमा मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
७ असार, काठमाडौं । नयाँ दिल्ली, असार ७ । कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना सङ्क्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क…
No posts found.

