बन्दाबन्दीको ८३ दिनपछि आजदेखि कार्यालय खुल्दै
स्कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि आजदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदै छ । लकडाउनले […]
सिरहामा दुई सातादेखि रोकियो स्वाब संकलन, संक्रमण थप फैलिने जोखिम बढ्दै
दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ देखि स्वाब संकलन रोकिएको हो। ‘न धरानले लिन मानिरहेको न…
क्वारेन्टाइनमा महिला बलात्कार, तीन आरोपित पक्राउ
कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार भएको छ । बलात्कृत महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफूलाई बलात्कार गरेको जाहेरी दिएकी छिन् । जाहेरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक…
No posts found.

