प्रेमीसँग मिलेर श्रीमतीले नै औषधि व्यवसायी दुलालको हत्या गरेको खुलासा
५ जेठ, भक्तपुर । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । औषधी व्यवसायी […]
माइकल जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता ५ लाख ६० हजार अमेरिकी डलरमा बिक्री
काठमाडौं, ४ जेठ । बास्केटबल खेलाडी माइकल जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता ५ लाख ६० हजार अमेरिकी डलरमा बिक्री भएको छ । जोर्डनले सन् १९८५ को रुकी सिजनमा सिकागो बुलसका लागि खेल्दा लगाएको नाइकी जुत्ता किर्तिमानी मूल्यमा लिलामी भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उक्त जुत्ताको मूल्य अनुमान गरिएको…
कोरोनाले मृत्यु भएकी सुत्केरीका शिशु तथा आफन्तको रिपोर्ट ‘नेगेटिभ’
५ जेठ, भक्तपुर । कोरोना भाइरस संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण गत बिहीबार राति उपचारका क्रममा मृत्यु भएको थियो। मृतक महिलाको १३ दिनको शिशु, श्रीमान् तथा आफ्नो आमा र बहिनीको पिसिआर परीक्षणमा कोरोना…
No posts found.

