ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दायर
सार्वजनिक खरिद प्रणालीमा अनधिकृत पहुँच पु¥याएर सरकारी ठेक्का प्रभावित पारिएको आरोपमा २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ […]
युनाइटेड मोदी हाइड्रोपावरको सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औँ वार्षिक साधारणसभा काठमाडौंस्थित कालीमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा आज आइतबार सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रहेको छ । सभाबाट सञ्चालक…
इन्फिनिटी लघुवित्तको नाफा ह्वात्तै बढ्यो, ईपीएस २०.३१ रुपैयाँ
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा ह्वात्तै बढेको छ । संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११३६४.७५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा संस्थाले जम्मा ६ लाख ६१ हजार रुपैयाँ…
No posts found.

