नेपाल भ्रमण वर्षको उद्धघाटन हुँदैः २०२० मा आउँछन् त २० लाख पर्यटक ?
पुस १५, काठमाडौं । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ भोली भब्य रुपमा सरकारले उदघाटन गर्दे छ […]
हात्तीबाट सप्तरीमा लाखौँको क्षति
पुस १५, २०७६, काठमाण्डौ । सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु(याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार÷पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पु(याएको सप्तरी प्रहरीले जनाएको छ । हात्तीको समूहले…
साउदीबाट घर फर्कने बेला सुविधा दिनै आनाकानी, नेपालीको व्यवहार पनि कानुनविपरीत
पुस १५, २०७६, काठमाण्डौ । साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ । साउदीस्थित नेपाली दूतावास अनुसार कामदारहरुले करार अवधि पूरा गरी स्वदेश फर्किने समयमा केही रोजगारदाताले विभिन्न बहानामा लामो सेवावापतको सुविधा…
No posts found.

