विपद् पूर्वसूचना र जलवायु क्षतिपूर्तिको मुद्दा उठाउन ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन […]
असोजमा रोजगारीको खोजीमा ७३ हजार नेपाली विदेशिए
रोजगारीका लागि विदेशिने नेपालीको संख्या उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा मात्रै ७३ हजार ७६५ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यसले स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगार अझै पनि नेपालीका लागि प्रमुख…
नेप्सेमा झिनो सुधार, ५ अर्ब ७९ करोडभन्दा बढीको कारोबार; हाइड्रोपावरमा चमक
साताको कारोबारको क्रममा मंगलबार नेपाली सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको हो। बजारमा सामान्य वृद्धि देखिए पनि अधिकांश उपसूचकमा गिरावट आउँदा समग्र बजारको अवस्था मिश्रित बनेको छ। मंगलबार नेप्सेमा सूचीकृत ३६० कम्पनीको सेयर कारोबार भएको थियो। ती कम्पनीका कुल १…
No posts found.

