आज महाअष्टमी पर्व मनाइँदै, दुर्गा भवानीको विशेष पूजा आराधना गरिँदै
नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज महाअष्टमी पर्व श्रद्धा, भक्तिभाव र धार्मिक विधिपूर्वक मनाइँदैछ। आश्विन शुक्ल अष्टमीका दिन मनाइने यस पर्वमा […]
दसैँको आपूर्ति सहज बनाउन तातोपानी नाका आजदेखि तीन दिन खुल्ने
दसैँ तथा चाडपर्वका समयमा बजारमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल–चीन सीमामा रहेको तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नाका कात्तिक १ गतेदेखि ३ गतेसम्म खुला रहनेछ। चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गर्दै अक्टोबर १८ देखि २० सम्म…
महँगी र विद्यालयको अवस्थाविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, १२०० पक्राउ
महँगी र विद्यालयहरूको दयनीय अवस्थाविरुद्ध फ्रान्समा शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। देशका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा व्यापक तोडफोड, आगजनी तथा लुटपाटका घटना भएका छन्। फ्रान्सेली सरकारका अनुसार प्रदर्शनमा देशभर करिब पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए। प्रदर्शनका क्रममा प्रहरीले कम्तीमा एक हजार दुई सय जनालाई…
No posts found.

