दसैँमा बजार अनुगमन खुम्चियो, फूलपाती र अष्टमीमा दुई टोली मात्रै परिचालन हुने
बडादसैँको बिदालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई सीमित गर्ने भएको छ । विभागले अष्टमीसम्म अनुगमनलाई […]
नेपाल औषधि लिमिटेडको महाप्रबन्धक बन्न १३ जनाबीच प्रतिस्पर्धा, कात्तिक १५ देखि अन्तर्वार्ता
सरकारी स्वामित्वमा सञ्चालित नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि १३ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । महाप्रबन्धक नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत अघि बढाइएको प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार महाप्रबन्धक पदका लागि दरखास्त स्वीकृत भएका…
कोरला नाकाबाट राजस्व संकलन लक्ष्यको ९२ प्रतिशत नाघ्यो
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज २७ गतेसम्म आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तीन महिना पूरा नहुँदै कार्यालयले वार्षिक राजस्व लक्ष्यको करिब ९२.५४ प्रतिशत संकलन गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि नौ अर्ब रुपैयाँ राजस्व संकलन…
No posts found.

