Banijya News

तोलाको २० हजार पाँच सयले बढ्यो सुनको मुल्य

1
1.1K Shares

बिहीबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मुल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो । ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको सुन आज ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

1

Scroll to Top