बीमा कम्पनीहरुद्धारा ४४ अर्ब १५ करोड बीमा दाबी भुक्तानी
चालु आर्थिक वर्ष २०८२-८३ को ८ महिना (साउन–फागुन)सम्म बीमा कम्पनीहरुले ४४ अर्ब १५ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुले उक्त रकम दाबी भुक्तानी गरेका हुन् । जसमा जीवन बीमा कम्पनीहरुले १ लाख २५ हजार ८३० वटा दाबी मार्फत २६…

