Banijya News

अर्थनीति

आयल निगमले अब सबै कारोबार डिजिटल गर्ने

आयल निगमले अब सबै कारोबार डिजिटल गर्ने

आयल निगमले २ वैशाखबाट सम्पूर्ण आर्थिक कारोबार डिजिटल गर्ने निर्णय गरेको छ । सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा समावेश […]

एक अर्बमा चिनियाँ कम्पनीले पायो नागढुंगा सुरुङमार्ग सञ्चालनको ठेक्का

एक अर्बमा चिनियाँ कम्पनीले पायो नागढुंगा सुरुङमार्ग सञ्चालनको ठेक्का

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाउने भएको छ । सडक विभागअन्तर्गतको परियोजना कार्यालयले सोमबार सुरुङमार्ग सञ्चालनको ठेक्का पाँच वर्षका लागि युक्सिन–एआरटीलाई दिने गरी आशयपत्र जारी गरेको हो । करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा ठेक्का दिने गरी आशयपत्र जारी गर्दै विभागले दाबी विरोधका…


  • सन नेपालको शेयर बाँडफाँट प्रकरणमा कार्यकारी अधिकृत अर्याल पक्राउ

    सन नेपालको शेयर बाँडफाँट प्रकरणमा कार्यकारी अधिकृत अर्याल पक्राउ

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँटमा अनियमितता भएको प्रकरणमा प्रहरी अनुसन्धान तीव्र बनेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्डले एक वर्षअघि तयार पारेको जाँच प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो।…

  • कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री

    कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री

    नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ । सो कार्यालयले सो अवधिमा रु १३ करोड ८७ लाख ६७ हजार ५८० बराबरको आठ हजार १५८ मेट्रिकटन युरिया,…

  • आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै

    आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै

    जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको…

  • बागमतिमा बर्डफ्लु देखिएपछि १८ हजार लेयर्स कुखुरा नष्ट

    बागमतिमा बर्डफ्लु देखिएपछि १८ हजार लेयर्स कुखुरा नष्ट

    चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो। पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु हाल चितवनमा पनि पुष्टि भएको छ। उनले यस रोगले…

  • Default Image

    डलरले बनायो कीर्तिमान, अरू मुद्राको विनिमयदर कस्तो ?

    नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च बनेको छ। अमेरिकीसँगै आज बहराइन दिनारको विनिमयदर पनि बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा छ।…

  • यस वर्ष शासकीय सुधारमा केन्द्रित बजेट आउँछ : प्रधानमन्त्री बालेन

    यस वर्ष शासकीय सुधारमा केन्द्रित बजेट आउँछ : प्रधानमन्त्री बालेन

    प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णाली प्रदेशका सङ्घीय सांसदहरूसँगको छलफलमा उनले बजेटमार्फत कर्णाली प्रदेशलाई न्यायोचित सम्बोधन गरिने विश्वास दिलाए। “कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ”, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी सल्यान क्षेत्र…

  • घुस नदिई लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

    घुस नदिई लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् । आफ्नो कार्यकालमा सुशासनलाई…

  • प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण गर्दै सरकार

    प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण गर्दै सरकार

     सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषद्ले चैत १३ गतेको बैठकबाट स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यक्रममा प्रमुख कृषि उपजको न्यूनतम मूल्य सुरक्षा नहुँदा किसान बजारको अनियन्त्रित उतारचढावबाट घाटामा जाने समस्या समाधान गर्न ३० मूल्य निर्धारण गर्न लागिएको उल्लेख…

  • आईपीओ जारी गर्दै नेपाल सेरामिक इण्डष्ट्री

    आईपीओ जारी गर्दै नेपाल सेरामिक इण्डष्ट्री

     नेपाली बजारमा टायल उत्पादन गर्दै आएको नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले कुल ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रबन्धक…

  • आगामी आवमा पुँजीगत खर्च ४.६४ प्रतिशतले घट्ने अनुमान

    आगामी आवमा पुँजीगत खर्च ४.६४ प्रतिशतले घट्ने अनुमान

    आगामी आर्थिक वर्षमा पुँजीगत खर्च ४.६४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष अर्थ मन्त्रालयका अधिकारीहरूले आगामी आर्थिक वर्ष ०८३/८४ मा चालू आर्थिक वर्षको भन्दा ४.६४ प्रतिशत कम पुँजीगत खर्च हुने अनुमान पेस गरेका छन् । राष्ट्रिय स्रोत अनुमान समितिबाट प्राप्त बजेटको सीमा उल्लेख गर्दै आगामी आवको पुँजीगत…

Scroll to Top