Banijya News

अर्थनीति

प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण गर्दै सरकार

प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण गर्दै सरकार

 सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषद्ले चैत १३ गतेको […]

आगामी आवमा पुँजीगत खर्च ४.६४ प्रतिशतले घट्ने अनुमान

आगामी आवमा पुँजीगत खर्च ४.६४ प्रतिशतले घट्ने अनुमान

आगामी आर्थिक वर्षमा पुँजीगत खर्च ४.६४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष अर्थ मन्त्रालयका अधिकारीहरूले आगामी आर्थिक वर्ष ०८३/८४ मा चालू आर्थिक वर्षको भन्दा ४.६४ प्रतिशत कम पुँजीगत खर्च हुने अनुमान पेस गरेका छन् । राष्ट्रिय स्रोत अनुमान समितिबाट प्राप्त बजेटको सीमा उल्लेख गर्दै आगामी आवको पुँजीगत…


  • मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ब्रिज कोर्स बन्द गर्ने सुचना ?

    मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ब्रिज कोर्स बन्द गर्ने सुचना ?

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बँद गर्नेे सूचना आफ्नो वेब साइटबाट हटाएको छ । आइतबार मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको थियो । आगामी १ वैशाखबाट लागू हुनेगरी बन्द गर्ने…

  • सरकारले प्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

    सरकारले प्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

    सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने भएको छ। मन्त्रिपरिषद्ले चैत १३ गतेको बैठकबाट स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यक्रममा प्रमुख कृषि उपजको न्यूनतम मूल्य सुरक्षा नहुँदा किसान बजारको अनियन्त्रित उतारचढावबाट घाटामा जाने समस्या समाधान गर्न ३० मूल्य निर्धारण गर्न लागिएको उल्लेख छ।…

  • पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: सीएनआई

    पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: सीएनआई

    प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ (सीएनआई)ले स्वागत गरेको छ । उत्पादनमुलक तथा सेवामुलक उद्योगको प्रतिनिधिमुलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो। सुशासन कायम तथा भ्रष्टाचार अन्त्यको आम…

  • ऊर्जा कार्ययोजनाप्रति इप्पानको स्वागत, सकारात्मक परिणामको अपेक्षा

    ऊर्जा कार्ययोजनाप्रति इप्पानको स्वागत, सकारात्मक परिणामको अपेक्षा

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक गरिएको ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजनाको स्वागत गरेको छ । इप्पानले विज्ञप्ति जारी गर्दै उक्त कार्ययोजना कार्यान्वयन भएसँगै मुलुकको ऊर्जा विकासमा गति लिनुका साथै सकारात्मक नजिता ल्याउनेमा विश्वास व्यक्त गरेको हो । इप्पानमा हाल मुलुकका ५७० भन्दाबढी निजी ऊर्जा कम्पनी आबद्ध रहेका छन् ।…

  • नेशनल लाइफ इन्स्योरेन्स सचिवमा हिमाल कोइराला नियुक्त

    नेशनल लाइफ इन्स्योरेन्स सचिवमा हिमाल कोइराला नियुक्त

    नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले कोइरालालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।   यसअघि कम्पनी सचिवको रुपमा कार्यरत शर्मिला श्रेष्ठले पदबाट चैत १५ गतेदेखि लागू हुनेगरी राजिनामा दिएकोमा संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो…

  • सरकारको संरचना सुधार अभियान : ३० सार्वजनिक निकाय खारेज, कुन सस्था गाभ्ने र हस्तान्तरण हुँदै ?

    सरकारको संरचना सुधार अभियान : ३० सार्वजनिक निकाय खारेज, कुन सस्था गाभ्ने र हस्तान्तरण हुँदै ?

    प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी संरचना सुधारको अभियानलाई तीव्रता दिँदै ३० वटा सार्वजनिक निकाय खारेज गर्ने, केहीलाई गाभ्ने तथा केहीलाई प्रदेश वा सम्बन्धित निकायमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले लामो समयदेखि राजनीतिक नियुक्तिको माध्यम बनेका र अपेक्षित काम गर्न नसकेका निकायहरूलाई पुनर्संरचना गर्ने निर्णय गर्दै प्रशासनिक…

  • आवेदन दिएको दिनमै श्रम स्वीकृति

    आवेदन दिएको दिनमै श्रम स्वीकृति

     सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रूपमा श्रम स्वीकृति दिने निर्णय…

  • पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

    पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

    प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले स्वागत गरेको छ । उत्पादनमूलक तथा सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो । सुशासन कायम तथा भ्रष्टाचार…

  • टोकन प्रणालीको अन्त्य गरी आवेदन दिए श्रम स्वीकृति

    टोकन प्रणालीको अन्त्य गरी आवेदन दिए श्रम स्वीकृति

    सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रूपमा श्रम स्वीकृति दिने निर्णय…

  • हिमालयन बैंकको नकारात्मक वाच मा राखियो, जोखिम बढ्न सक्ने संकेत

    हिमालयन बैंकको नकारात्मक वाच मा राखियो, जोखिम बढ्न सक्ने संकेत

     निजी क्षेत्रको अग्रणी हिमालयन बैंक लिमिटेडको वित्तीय अवस्था कमजोर बन्दै जाँदा रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले बैंकलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ। बैंकको ‘इशूयर रेटिङ’ र जारी ऋणपत्र दुवैमा यस्तो अवस्था देखिएको हो । केयर रेटिङ्सले बैंकको रेटिङ ‘केयर–एनपी ट्रिपल बी (CARE-NP BBB)’ कायम राख्दै लगानी जोखिम…

Scroll to Top