Banijya News

अर्थनीति

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले […]

हिमालयन बैंकको नकारात्मक वाच मा राखियो, जोखिम बढ्न सक्ने संकेत

हिमालयन बैंकको नकारात्मक वाच मा राखियो, जोखिम बढ्न सक्ने संकेत

 निजी क्षेत्रको अग्रणी हिमालयन बैंक लिमिटेडको वित्तीय अवस्था कमजोर बन्दै जाँदा रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले बैंकलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ। बैंकको ‘इशूयर रेटिङ’ र जारी ऋणपत्र दुवैमा यस्तो अवस्था देखिएको हो । केयर रेटिङ्सले बैंकको रेटिङ ‘केयर–एनपी ट्रिपल बी (CARE-NP BBB)’ कायम राख्दै लगानी जोखिम…


  • ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि एक महिनाभित्र रणनीति

    ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि एक महिनाभित्र रणनीति

    सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्तर विकासका अलावा निर्यातका लागि एक महिनाभित्र रणनीति तयार पार्ने उल्लेख छ । नेपालले भारत र टोकनका रूपमा नै भए पनि बङ्गलादेशमा जलविद्युत्…

  • धरपकडको असर शेयरमा : १५ अर्ब माथिको कारोबार हुँदा २ प्रतिशत बढीले गिरावट

    धरपकडको असर शेयरमा : १५ अर्ब माथिको कारोबार हुँदा २ प्रतिशत बढीले गिरावट

    बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछिको पहिलो कारोबार दिन राजनीतिक कारणले शेयर बजार ओरालो दिशामा गएको छ । बालेन नेतृत्वको सरकारले सुरु गरेको धरपकडपछि एमालेले देशव्यापी प्रदर्शन सुरु गरेको छ । आन्दोलनका कारण जनजीवन अस्तव्यस्त भई लगानीको माहौल बिग्रिने र त्यसले अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने आँकलनमा लगानीकर्ताहरु डराउँदा बजार…

  • जनताले तत्काल महसुस गर्नेगरी काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    जनताले तत्काल महसुस गर्नेगरी काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।  मन्त्रालयको उच्च नेतृत्वलाई आज निर्देशन दिनुहुँदै उनले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउनुपर्ने बताए।  उनले भने, “ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिँचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादनमा वृद्धि…

  • जेन–जी आन्दोलनका शहीद परिवारलाई विद्युत् प्राधिकरणमा रोजगारी : ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

    जेन–जी आन्दोलनका शहीद परिवारलाई विद्युत् प्राधिकरणमा रोजगारी : ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जेन–जी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै शहीद परिवारका सदस्यलाई रोजगारी प्रदान गर्ने व्यवस्थासम्बन्धी प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो । साथै सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आवश्यक प्रमाणसहित…

  •  वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

     वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

     वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ । गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको छ । गत आवको सात महिनामा भने रू ५६ अर्ब…

  • नवप्रवर्तन कार्यक्रमका लागि तीन करोड ४० लाख

    नवप्रवर्तन कार्यक्रमका लागि तीन करोड ४० लाख

    कर्णाली प्रदेश सरकारले यहाँका सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रमका लागि रु तीन करोड ४० लाख बजेट अख्तियारी दिने निर्णय गरेको छ । प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकाहरूलाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो । नवप्रवर्तन कार्यक्रममार्फत…

  • नयाँ सरकार र सेयर बजारबीच खटपट : उत्साहबीच किन देखियो निराशाको संकेत ?

    नयाँ सरकार र सेयर बजारबीच खटपट : उत्साहबीच किन देखियो निराशाको संकेत ?

    नेपालको राजनीतिमा आएको पछिल्लो परिवर्तन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पुँजी बजारमा लगानीकर्ताको ठुलो उत्साहको अपेक्षा गरेका थिए । तर, सरकार गठनको पहिलो कारोबार दिन आइतबारको बजारले भने फरक दृश्य प्रस्तुत गरी लगानीहरुप्रती निराशा पैदा गरेको छ । विगत केही महिनादेखि…

  • सिटिजन्स बैंकद्वारा बालबालिलाई ट्र्याकसुट वितरण

    सिटिजन्स बैंकद्वारा बालबालिलाई ट्र्याकसुट वितरण

     सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित छत्रपाल आधारभूत विद्यालयको २०५ बालबालिलाई ट्र्याकसुटहरु सहयोग प्रदान गरेको छ । यो विद्यालय २०५२ देखी स्थापना भई सञ्चालनमा आएको हो । विद्यालयमा आयोजित एक समारोहका बीच यस बैंकका सर्केगाड शाखामार्फत सहयोग स्वरुप ट्र्याकसुटहरु…

  • १०० दिने सुधार कार्यसूचीमा निजी क्षेत्रको स्वागत

    १०० दिने सुधार कार्यसूचीमा निजी क्षेत्रको स्वागत

    सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल ले उक्त कार्यसूचीको स्वागत गर्दै यसले आर्थिक विकासका लागि आधार तयार गर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले कार्यसूचीले शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँग सहकार्यमा…

  • मकवानपुरमा महिला उद्योगी व्यवसायीको सङ्ख्यामा वृद्धि

    मकवानपुरमा महिला उद्योगी व्यवसायीको सङ्ख्यामा वृद्धि

     पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा…

Scroll to Top