Banijya News

अर्थनीति

सिटिजन्स बैंकद्वारा बालबालिलाई ट्र्याकसुट वितरण

सिटिजन्स बैंकद्वारा बालबालिलाई ट्र्याकसुट वितरण

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित छत्रपाल आधारभूत विद्यालयको […]

मकवानपुरमा महिला उद्योगी व्यवसायीको सङ्ख्यामा वृद्धि

मकवानपुरमा महिला उद्योगी व्यवसायीको सङ्ख्यामा वृद्धि

 पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा…


  • निष्क्रिय बैंक खाताको मौज्दात राज्यकोषमा ल्याउने सरकारको तयारी

    निष्क्रिय बैंक खाताको मौज्दात राज्यकोषमा ल्याउने सरकारको तयारी

    सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्थाहरूमा चलायमान नभएका (निष्क्रिय) खाताहरूको विवरण संकलन गरी उक्त रकम राज्यकोषमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ। शनिबार सार्वजनिक गरिएको सरकारको १०० बुँदे कार्यसूचीअनुसार, लामो समयदेखि हकवालाले दाबी नगरेको यस्तो रकमलाई कानुनी प्रक्रिया पूरा गरी सरकारी मातहत ल्याइनेछ। राज्यका निष्क्रिय स्रोतहरूको…

  • बैकिङ कसुरका फरार एमाले प्रदर्शनमा पक्राउ, बाँकी कैद भुक्तान गरेर मात्र छोडिने

    बैकिङ कसुरका फरार एमाले प्रदर्शनमा पक्राउ, बाँकी कैद भुक्तान गरेर मात्र छोडिने

    नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा संलग्न भएर शनिबार बबरमहलबाट पक्राउ परेका सातमध्ये छ जनालाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका मध्ये एक व्यक्ति, विमल धमला, बैंकिङ कसुरसम्बन्धी दुई फरार मुद्दामा रहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई अनुसन्धानका लागि थुनामा राखिने बताइएको छ…

  • हेटौँडा सिमेन्ट उद्योग सात महिनापछि सञ्चालनमा

    हेटौँडा सिमेन्ट उद्योग सात महिनापछि सञ्चालनमा

    हेटौँडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन सुरु गरेको छ । भदौ २४ देखि बन्द रहेको उद्योगले उत्पादन सुरु गरेको सूचना अधिकारी हरेराम आचार्यले बताए । क्लिंकर उत्पादनसँगै सिमेन्ट बजारमा पठाउने तयारी भइरहेको उनले बताए । ‘हामीसँग दुई सातालाई पुग्ने कच्चा पदार्थ छ । त्यसैबाट क्लिंकर उत्पादन भइरहेको छ। थप कच्चा पदार्थको…

  • सम्पत्ति छानबिनदेखि डिजिटल सुशासनसम्म बालेन सरकारको १०० बुँदे कार्यसूची सुधारका घोषणा

    सम्पत्ति छानबिनदेखि डिजिटल सुशासनसम्म बालेन सरकारको १०० बुँदे कार्यसूची सुधारका घोषणा

    प्रधानमन्त्री बालेन शाह नेतृत्वको नवगठित सरकारले शासकीय सुधार, पारदर्शिता र सुशासनलाई केन्द्रमा राख्दै १०० बुँदे महत्वाकांक्षी कार्यसूची सार्वजनिक गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पारित गरेको उक्त कार्यसूची शनिबार सार्वजनिक गरिएको हो। सरकारको यो कदमलाई विगतका कमजोरीहरू सच्याउँदै प्रणालीगत सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। सरकारले सार्वजनिक गरेको…

  • मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन, सवार थिए ५ जना

    मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन, सवार थिए ५ जना

    रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए । ‘अरु केही विवरण आएको छैन । हेलिकप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो,’ उनले भने, ‘टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले अरु विवरण…

  • पार्टीका कार्यकर्ता पोस्ने दिन सकिए, अब देशको भविष्य कोरिन्छः  अर्थमन्त्री डा. वाग्ले

    पार्टीका कार्यकर्ता पोस्ने दिन सकिए, अब देशको भविष्य कोरिन्छः अर्थमन्त्री डा. वाग्ले

    नेपालको राजनीतिमा ’बौद्धिकता, तथ्याङ्क र भिजन’ को त्रिवेणी मानिएका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले ले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच मुलुकको अर्थमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार गरेका छन् । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित नयाँ सरकारमा डा. वाग्लेको आगमनलाई राजनीतिक वृत्त र…

  • कोषद्धारा सञ्चयर्ता-योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

    कोषद्धारा सञ्चयर्ता-योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

    कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३० करोड मुनाफा वितरण गरेको छ ।       त्यसमा कोषका सञ्चयकर्ताको खातामा पाँच अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब १० करोड ५५ लाख मुनाफा जम्मा गरिएको कोषका…

  • ‘मध्यपूर्व द्वन्द्वका कारण नेपालको अर्थतन्त्र संकटमा पर्न सक्ने’

    ‘मध्यपूर्व द्वन्द्वका कारण नेपालको अर्थतन्त्र संकटमा पर्न सक्ने’

    मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वले रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने देखिएको छ। सियाली विकास बैंक (एडिबी) ले सार्वजनिक गरेको ‘एडीबी ब्रिफ्स ३८४’ प्रतिवेदनअनुसार, यस द्वन्द्वका कारण ऊर्जाको मूल्य वृद्धि, आपूर्ति शृंखलामा अवरोध, वित्तीय अवस्थाको कडाइ तथा रेमिट्यान्स प्रवाहमा गिरावट आउने जोखिम बढेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विशेषगरी पश्चिम…

  • आइपीओ निष्काषन गर्दै कालिन्चोक हाइड्रो

    आइपीओ निष्काषन गर्दै कालिन्चोक हाइड्रो

    कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ ल्याउन लागेको हो। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।…

  • आन्दोलनमा भएको क्षतिको सात अर्ब बिमा दाबी भुक्तानी, कुन क्षेत्रमा कति ?

    आन्दोलनमा भएको क्षतिको सात अर्ब बिमा दाबी भुक्तानी, कुन क्षेत्रमा कति ?

    गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण भएको क्षतिको बिमा दाबीमा कम्पनीहरूले सात अर्ब एक करोड ५५ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बिमा प्राधिकरणबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकअनुसार आन्दोलनका कारण बिमा कम्पनीहरूमा २३ अर्ब ३८ करोड ८१ लाख रुपैयाँबराबरका तीन हजार तीन सय ५५ वटा दाबी परेका…

Scroll to Top