Banijya News

अर्थनीति

‘मध्यपूर्व द्वन्द्वका कारण नेपालको अर्थतन्त्र संकटमा पर्न सक्ने’

‘मध्यपूर्व द्वन्द्वका कारण नेपालको अर्थतन्त्र संकटमा पर्न सक्ने’

मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वले रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने देखिएको छ। सियाली विकास बैंक (एडिबी) ले सार्वजनिक […]

आन्दोलनमा भएको क्षतिको सात अर्ब बिमा दाबी भुक्तानी, कुन क्षेत्रमा कति ?

आन्दोलनमा भएको क्षतिको सात अर्ब बिमा दाबी भुक्तानी, कुन क्षेत्रमा कति ?

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण भएको क्षतिको बिमा दाबीमा कम्पनीहरूले सात अर्ब एक करोड ५५ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बिमा प्राधिकरणबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकअनुसार आन्दोलनका कारण बिमा कम्पनीहरूमा २३ अर्ब ३८ करोड ८१ लाख रुपैयाँबराबरका तीन हजार तीन सय ५५ वटा दाबी परेका…


  • याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

    याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

    याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडका आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । सो मध्ये वैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत…

  • स्वरोजगार लघुवित्तको ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    स्वरोजगार लघुवित्तको ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक सेयरधनी अनु श्रेष्ठको नाममा रहेको ३३ हजार ३ कित्ता सेयर सर्वसाधारण वा जो कोहीले आवेदन दिन पाउने गरी आवेदन खुलाएको हो । यसअघि कम्पनीले विद्यामा संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर खरिदका लागि ३५ दिने…

  • निक्षेप खाता छ करोड पुग्दा कर्जा खाता २० लाख मात्रै

    निक्षेप खाता छ करोड पुग्दा कर्जा खाता २० लाख मात्रै

    बैंक तथा वित्तीय संस्थामा पैसा राख्ने र ऋण लिएर चलाउने बीचको दूरी फराकिलो बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा पैसा राख्नेहरू बढे पनि त्यसअनुसार ऋण लिनेहरू नबढ्दा निक्षेप र कर्जा खाताबीचको खाडल चुलिँदै गएको हो । नेपालको बैंकिङ प्रणालीमा निक्षेपकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहे पनि कर्जा लिनेहरूको सङ्ख्या…

  • ५० खर्ब रुपैयाँ नाघ्यो सेयर बजार पुँजीकरण

    ५० खर्ब रुपैयाँ नाघ्यो सेयर बजार पुँजीकरण

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार चैत १० गते बजार पुँजीकरण ५० खर्ब २ अर्ब १६ करोड १३ लाख रुपैयाँ पुगेको छ। यसअघि गएको साउन १३ गते ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो, तर अहिलेको वृद्धि नयाँ उपलब्धिको रूपमा देखिएको छ। यद्दपि, नेप्से सूचकले अझै ३२२७ विन्दुको…

  • एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको भाउ, कतिमा काराेबार हुन्छ ?

    एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको भाउ, कतिमा काराेबार हुन्छ ?

    केही दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबार (चैत ११) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो । उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । हिजो प्रतितोला दुई लाख ७३ हजार…

  • कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी

    कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी

    कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानै इरानी ड्रोनले आक्रमण गरेको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रोनले विमानस्थलमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गरेको थियो, जसका कारण उक्त क्षेत्रमा ठूलो आगलागी भएको हो। कुवेत न्युज एजेन्सी (कुना) सँग कुरा गर्दै आधिकारिक प्रवक्ता अब्दुल्लाह अल राज्हीले प्रारम्भिक रिपोर्ट अनुसार आक्रमणबाट भौतिक…

  • तीन वटा फर्म कारवार्हीमा, कति भयो जरिवाना ?

    तीन वटा फर्म कारवार्हीमा, कति भयो जरिवाना ?

    स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई…

  • एक खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात, राजस्वमा ५२ अर्बभन्दा बढी योगदान

    एक खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात, राजस्वमा ५२ अर्बभन्दा बढी योगदान

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालले एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ। भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक…

  • जेनजी आन्दोलनको क्षति मूल्यांकन सहित अन्य के-के छन् सोह्रौँ योजनामा ?

    जेनजी आन्दोलनको क्षति मूल्यांकन सहित अन्य के-के छन् सोह्रौँ योजनामा ?

    सोह्रौँ योजनामा उल्लेखित रणनीति, नीति र कार्यक्रमलाई स्पष्ट जिम्मेवारी, समयसीमा र नतिजासँग जोड्दै कार्यान्वयनलाई नतिजामुखी बनाउने उद्देश्यसहित सरकारले ‘सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना-आर्थिक वर्ष २०८१/८२–२०८५/८६०’ सार्वजनिक गरेको छ । मुलुकको दीर्घकालीन विकास लक्ष्यलाई कार्यान्वयन तहमा रूपान्तरण गर्ने उद्देश्यसहित गत फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको थियो…

  • सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी

    सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी

    सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अघि बढाएको हो। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारीस्वरुप मन्त्रालय आन्तरिक छलफलमा…

Scroll to Top