Banijya News

अर्थनीति

एक खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात, राजस्वमा ५२ अर्बभन्दा बढी योगदान

एक खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात, राजस्वमा ५२ अर्बभन्दा बढी योगदान

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालले एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको पेट्रोलियम […]

सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी

सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी

सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अघि बढाएको हो। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारीस्वरुप मन्त्रालय आन्तरिक छलफलमा…


  • सालमनीदेवी हाइड्रोले आईपीओ निष्काशन गर्ने

    सालमनीदेवी हाइड्रोले आईपीओ निष्काशन गर्ने

    सालमनीदेवी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् ।…

  • दुग्ध उत्पादकले पाएनन् ६ महिनादेखिको पैसा, ५५ करोड लिन बाँकी

    दुग्ध उत्पादकले पाएनन् ६ महिनादेखिको पैसा, ५५ करोड लिन बाँकी

    चितवन : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५ करोड रुपैयाँ भुक्तानी पाउन सकेका छैनन्। उनीहरूले ६ महिनादेखिको भूक्तानी पाउन नसकेका हुन्। जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार गत कात्तिकदेखिको दुधको भुक्तानी नपाउँदा किसान समस्यामा छन्। बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध…

  • अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट

    अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट

    अमेरिका र इरानबीचको विरोधाभासपूर्ण बयानबाजीका कारण सोमबार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक अस्थिरता देखिएको छ । कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यमा एकै दिनमा भारी गिरावट र पुनः वृद्धि देखिएपछि लगानीकर्ताहरूमा अन्योल सिर्जना भएको छ । सोमबार कारोबारको सुरुवाती समयमा मध्यपूर्वमा बढ्दो तनावका कारण ब्रेन्ट क्रुडको मूल्यप्रति ब्यारेल ११३ अमेरिकी डलर…

  • क्यूआर र मोबाइल बैंकिङले एटीएम प्रयोग १५ प्रतिशतले गिरावट

    क्यूआर र मोबाइल बैंकिङले एटीएम प्रयोग १५ प्रतिशतले गिरावट

    क्यूआर कोड र मोबाइल बैंकिङको प्रयोग तीव्र रूपमा बढेसँगै एटीएममार्फत हुने कारोबारमा करिब १५ प्रतिशतले गिरावट आएको छ। पछिल्ला तथ्यांकअनुसार सर्वसाधारणले नगदभन्दा डिजिटल माध्यम रोज्न थालेपछि एटीएमबाट पैसा झिक्ने र डेबिट कार्डमार्फत भुक्तानी गर्ने प्रवृत्ति घट्दो क्रममा देखिएको हो। गत माघ महिनामा नागरिकले एटीएमबाट करिब ७३ अर्ब रुपैयाँ झिकेका छन्,…

  • मन्त्रीका पिए र स्टोर किपरको कमाउ धन्दा

    मन्त्रीका पिए र स्टोर किपरको कमाउ धन्दा

    भूमि व्यवस्था, सहकारी, गरिवी निवारण तथा सहरी विकास मन्त्री कुमार इङनामका स्वकिय सचिव प्रवेश शिवाकोटी र भूमि व्यवस्था मन्त्रालयका स्टोर किपर तथा नायब सुब्बा युवराज गिरी मन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा तथा खटनपटनको विषयमा विबादित बनेका छन् । इङनाम अब एक दुई दिनमै विदाइ हुदैछन । बिदाइ हुनु भन्दा अघि सोझो…

  • वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

    वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

    गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा संगठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको…

  • एक अर्ब ३४ करोड रुपैयाँ लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु

    एक अर्ब ३४ करोड रुपैयाँ लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु

    अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे-कोदारी सडक स्तरोन्नति शुरु भएको छ । सडक विभागले वर्खामा क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमति लिएर काम अघि बढाएको हो । अर्थ मन्त्रालयको स्रोत सहमतिसँगै सडक डिभिजन चरिकोट, दोलखाले ठेक्का प्रक्रिया सम्पन्न गरी गएको मंसिरमा निर्माण कम्पनी एमएस एनएस…

  • तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मुल्य

    तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मुल्य

    स्थानीय बजारमा आज पनि सुनको मुल्य घटेको छ। साताको पहिलो दिनदेखि नै घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको हो। आज सुन तोलामा १ हजार ६०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ। आइतबार तोलामा…

  • विभागले तीन फर्मलाई तिरायो जरिवाना

    विभागले तीन फर्मलाई तिरायो जरिवाना

    नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो । विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई रु ५० हजार…

Scroll to Top