Banijya News

अर्थनीति

वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त […]

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मुल्य

स्थानीय बजारमा आज पनि सुनको मुल्य घटेको छ। साताको पहिलो दिनदेखि नै घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको हो। आज सुन तोलामा १ हजार ६०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ। आइतबार तोलामा…


  • विभागले तीन फर्मलाई तिरायो जरिवाना

    विभागले तीन फर्मलाई तिरायो जरिवाना

    नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो । विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई रु ५० हजार…

  • नाडा र बागमती सरकारले सहकार्य गर्ने

    नाडा र बागमती सरकारले सहकार्य गर्ने

    काठमाडौंलगायतका सहरी क्षेत्रमा ट्राफिक र पार्किङलगायतका समस्या समाधान गर्न बागमती प्रदेश सरकार र नाडाले सहकार्य गर्ने भएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको प्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यस्तो बताएका हुन् । भेटमा मुख्यमन्त्री बानियाँले देशको ५० प्रतिशत सवारीसाधन बागमती प्रदेशमा नै दर्ता हुने भएकाले प्रदेश…

  • उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष खाली राखेर प्यानल घोषणा, को–को बने उम्मेदवार ?

    उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष खाली राखेर प्यानल घोषणा, को–को बने उम्मेदवार ?

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको टुंगो नलगाई प्यानल घोषणा गरिएको छ । शिवप्रसाद घिमिरे, प्रबलजंग पाण्डे, दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले प्यानलसहित उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । घिमिरेले वस्तुगत उपाध्यक्ष, पाण्डेले एसोसिएसट उपाध्यक्ष र शर्मा तथा श्रेष्ठले जिल्ला नगर उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका…

  • प्रदेशहरुको बजेट खर्च २१ प्रतिशत मात्रै, कुनको कति ?

    प्रदेशहरुको बजेट खर्च २१ प्रतिशत मात्रै, कुनको कति ?

    चालू आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी हुँदा बागमती प्रदेश सरकारलाई लक्ष्यअनुसारको बजेट खर्चमा उपलब्धि हासिल गर्न कठिन हुने देखिएको छ । चालू आर्थिक वर्ष ०८२/८३ को आठ महिना बितिसक्दा पनि प्रदेश सरकारको बजेट खर्च सन्तोषजनक छैन । फागुन मसान्तसम्म कुल बजेटको २२.३१ प्रतिशत मात्रै खर्च भएको छ । अब बाँकी चार…

  • कालंगा हाइड्रोको आइपिओ बिक्री आजदेखि खुला

    कालंगा हाइड्रोको आइपिओ बिक्री आजदेखि खुला

    कालंगा हाइड्रो लिमिटेडले आजदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो । कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता…

  • मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व संकलन

    मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व संकलन

    नेपाल-चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व संकलन गरेको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म पाँच अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको हो । कार्यालय प्रमुख रमेश खड्काका अनुसार, उक्त…

  • निषेधित क्षेत्रमा एकल पदयात्रा गर्दा ट्रेकिङ गाइड अनिवार्य

    निषेधित क्षेत्रमा एकल पदयात्रा गर्दा ट्रेकिङ गाइड अनिवार्य

    अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा पालन गर्नुपर्ने नियममा केही हेरफेर गरेको छ । विभागले एक पदयात्रीलाई समेत अनुमति प्रदान गर्ने गरी आइतबार (चैत ८) निर्णय गरेको हो । “यसरी पदयात्रा गर्दा अनिवार्य रूपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रूपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धार (रेस्क्यु)को सम्पूर्ण…

  • १५ लाख मोबाइल भित्रिँदा उपभोक्ता बजार ४० प्रतिशत महँगो

    १५ लाख मोबाइल भित्रिँदा उपभोक्ता बजार ४० प्रतिशत महँगो

    पछिल्लो आठ महिनामा नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन भित्रिँदा उपभोक्ता बजारमा यसको मूल्य करिब ४० प्रतिशतसम्म बढेर महँगो भएको देखिएको छ। आयात मूल्यमा कर, शुल्क र विभिन्न तहका मार्जिन थपिँदा मोबाइलको अन्तिम खुद्रा मूल्य उल्लेख्य रूपमा वृद्धि भएको हो। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म १५ लाख…

  • चार खर्ब नाघ्यो वाणिज्य बैंकहरुको चुक्ता पुँजी

    चार खर्ब नाघ्यो वाणिज्य बैंकहरुको चुक्ता पुँजी

    वाणिज्य बैंकहरुको चुक्ता पुँजी ४ खर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुको पुँजी माघ महिनामा ४ खर्ब २ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यस अवधिसम्म बैंकहरुको पुँजी ३ खर्ब ८४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ…

  • नेप्सेमा ५.०१ अंकको बृद्धि, १५ अर्ब ७८ करोडको कारोबार

    नेप्सेमा ५.०१ अंकको बृद्धि, १५ अर्ब ७८ करोडको कारोबार

    सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ । दिउँसो २ : ३४ बजे २९११ अंकसम्म झरेको बजार त्यसपछि अन्तिम समयसम्म उकालो लाग्यो । कारोबार रकम भने…

Scroll to Top