Banijya News

अर्थनीति

१५ लाख मोबाइल भित्रिँदा उपभोक्ता बजार ४० प्रतिशत महँगो

१५ लाख मोबाइल भित्रिँदा उपभोक्ता बजार ४० प्रतिशत महँगो

पछिल्लो आठ महिनामा नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन भित्रिँदा उपभोक्ता बजारमा यसको मूल्य करिब ४० प्रतिशतसम्म बढेर महँगो भएको देखिएको […]

नेप्सेमा ५.०१ अंकको बृद्धि, १५ अर्ब ७८ करोडको कारोबार

नेप्सेमा ५.०१ अंकको बृद्धि, १५ अर्ब ७८ करोडको कारोबार

सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ । दिउँसो २ : ३४ बजे २९११ अंकसम्म झरेको बजार त्यसपछि अन्तिम समयसम्म उकालो लाग्यो । कारोबार रकम भने…


  • मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन

    मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन

    नेपाल—चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म रु पाँच अर्ब ७१ करोड १० लाख राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका प्रमुख रमेश खड्काले उक्त…

  • तोलामा ६५ सयले घट्यो सुनको मुल्य

    तोलामा ६५ सयले घट्यो सुनको मुल्य

    नेपाली बजारमा सुनको भाउमा गिरावट आउनेक्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ६५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका…

  • पाँच करोड ३९ लाख घाटामा उद्योग वाणिज्य महासंघ

    पाँच करोड ३९ लाख घाटामा उद्योग वाणिज्य महासंघ

    निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) साढे ५ करोड रुपैयाँ घाटामा रहेको छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा महासंघ ५ करोड ३९ लाख ९४ हजार रुपैयाँ खुद घाटामा रहेको देखिएकाे हाे । अघिल्लो वर्ष महासंघ ३ करोड २६ लाख ६०…

  • आजदेखि आईपीओ निष्काशन गर्दै स्नो रिभर्स

    आजदेखि आईपीओ निष्काशन गर्दै स्नो रिभर्स

    स्नो रिभर्स लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले माघ १८ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो…

  • पुष्प मेलामा एक करोड २२ लाख रुपैयाँको कारोबार

    पुष्प मेलामा एक करोड २२ लाख रुपैयाँको कारोबार

    पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाण्डाैकाे भृकुटीमण्डपमा आयोजित २७औँ ‘फ्लोरा एक्स्पो’ १ करोड २२ लाख रुपैयाँभन्दा धेरैको कारोबार गर्दै हिजो सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । ‘स्वच्छ वातावरण, रोजगारी तथा…

  • सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

    सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

    सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत ९ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर श्रम स्वीकृति लिई…

  • उद्यमशीलता प्रवर्द्धनतर्फ लघुवित्त क्षेत्रको नयाँ दिन काठमाडौँमा सम्मेलन

    उद्यमशीलता प्रवर्द्धनतर्फ लघुवित्त क्षेत्रको नयाँ दिन काठमाडौँमा सम्मेलन

    काठमाडौँमा ‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने प्रेरणादायी मूल नाराका साथ पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नेपालभर सञ्चालनमा रहेका लघुवित्त कार्यक्रमहरूलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस सम्मेलनले देशको आर्थिक तथा सामाजिक विकासमा लघुवित्त क्षेत्रको भूमिकालाई थप सुदृढ बनाउने…

  • मुलुकको वैदेशिक व्यापार १४ खर्ब ४०, व्यापार घाटा ११ खर्ब

    मुलुकको वैदेशिक व्यापार १४ खर्ब ४०, व्यापार घाटा ११ खर्ब

    चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल रू १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले रू १० खर्ब ९८ अर्ब…

  • नेपालगन्ज भन्सारद्वारा लक्ष्यको ५२ प्रतिशत राजस्व संकलन

    नेपालगन्ज भन्सारद्वारा लक्ष्यको ५२ प्रतिशत राजस्व संकलन

    नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ निर्धारण भएकामा फागुन मसान्तसम्म आठ महिनामा मात्र १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपैयाँ अर्थात्…

  • तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आइतबार (चैत ८) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत…

Scroll to Top