Banijya News

अर्थनीति

मुलुकको वैदेशिक व्यापार १४ खर्ब ४०, व्यापार घाटा ११ खर्ब

मुलुकको वैदेशिक व्यापार १४ खर्ब ४०, व्यापार घाटा ११ खर्ब

चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले […]

तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आइतबार (चैत ८) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत…


  • पर्यटन क्षेत्रमा बैंकहरुको लगानी दुई खर्ब २५ अर्ब, कुनकाे लगानी कति ?

    पर्यटन क्षेत्रमा बैंकहरुको लगानी दुई खर्ब २५ अर्ब, कुनकाे लगानी कति ?

    नेपालका वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानीमा उत्साहजनक वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१ को माघ महिनाको तुलनामा २०८२ को सोही अवधिसम्म आइपुग्दा पर्यटन सेवा कर्जामा ४.१२ प्रतिशतले वृद्धि भएको छ। तथ्याङ्कअनुसार २०८१ माघमा २० वटा वाणिज्य बैंकहरूले कुल २ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँ पर्यटन क्षेत्रमा प्रवाह गरेका…

  • तोलामा साढे १२ हजारले घट्यो सुनको मूल्य

    तोलामा साढे १२ हजारले घट्यो सुनको मूल्य

    साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। आज सुन तोलामा १२ हजार ५०० र चाँदी ३५५ रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार र चाँदीको ४ हजार ५ सय ४० रुपैयाँ तोकेको छ। अघिल्लो कारोबार…

  • वार्षिक ६० करोडको औषधि निर्यात हुँदा ५० अर्बको आयात

    वार्षिक ६० करोडको औषधि निर्यात हुँदा ५० अर्बको आयात

    नेपालमा औषधि उद्योगले वार्षिक करिब ६० करोड रुपैयाँ बराबरको औषधि विदेशमा निर्यात गरिरहेको छ, तर त्यही अवधिमा लगभग ५० अर्ब रुपैयाँ बराबरको औषधि आयात गर्नुपरेको छ। नेपालमा औषधि नीति स्पष्ट र प्रभावकारी नहुँदा एकै किसिमका औषधि उत्पादन धेरै हुने गरेको हो । औषधि ऐन, २०३५ मा हरेक उद्योगलाई एकै किसिमको औषधि…

  • सानिगाड हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    सानिगाड हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये अहिले २८ लाख…

  • नेपालगञ्जमा १५ करोडको लगानीमा तारे होटल सञ्चालनमा

    नेपालगञ्जमा १५ करोडको लगानीमा तारे होटल सञ्चालनमा

    पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगञ्जमा करिब रु १५ करोडको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ । युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुनाको आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको छ । दुइतारे होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन् । विलासी अनुभव खोज्ने…

  • गुराँसले रंगिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रंगिएको घोडेपानी पर्यटकको पर्खाइमा

    यहाँको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रंगिएको छ । समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जंगल वसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो । घोडेपानीका बासिन्दा देवेन्द्र पुन ९सुशील०ले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी पाहुनाको पर्खाइमा रहेको बताए । “ढकमक्क…

  • कांग्रेसका उपसभापति शर्माले देखेका हारका २७ र आशा गर्न सक्ने ७ कारण

    कांग्रेसका उपसभापति शर्माले देखेका हारका २७ र आशा गर्न सक्ने ७ कारण

    नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पार्टीले पराजय व्यहोर्नुमा २७ कारण औँल्याएका छन् । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा ‘प्रतिनिधि सभा निर्वाचन ०८२ : नेपाली कांग्रेसको प्रारम्भिक समीक्षा’ शीर्षकमा प्रतिवेदन प्रस्तुत गर्दै शर्माले हारका २७ कारण औँल्याएका…

  • रणवीर सिंहको ‘धुरन्धर–२’ को पहिलो दिनमै कीर्तिमानी कमाई, कति कमायो ?

    रणवीर सिंहको ‘धुरन्धर–२’ को पहिलो दिनमै कीर्तिमानी कमाई, कति कमायो ?

    बलिवुड चलचित्र उद्योगमा यस वर्षको सबैभन्दा ठूलो सनसनीका रूपमा उदाएको चलचित्र ‘धुरन्धर–२’ ले प्रदर्शनको पहिलो दिनमै अभूतपूर्व कमाई गर्दै नयाँ इतिहास रचेको छ। चर्चित अभिनेता रणवीर सिंह अभिनित यस चलचित्रले पहिलो दिनमै ९७ करोड भारु कमाई गर्दै अहिलेसम्मकै नयाँ कीर्तिमान बनाएको हो। यसअघि पहिलो दिनको उच्च कमाईको कीर्तिमान शाहरुख खान…

  • तेल नाका अबरुद्ध हुँदा ४० प्रतिशत कच्चा तेलको मूल्य बृद्धि

    तेल नाका अबरुद्ध हुँदा ४० प्रतिशत कच्चा तेलको मूल्य बृद्धि

    अमेरिका, इजरायल र इरानको युद्धका कारण विश्व बजारमा अत्याधिक मूल्यबृद्धि सुरु भएको छ । विशेष गरेर कच्चा चेतको मूल्य ४० प्रतिशतसम्म बढेको छ । मूल्य वृद्धिले उर्जा संकटलाई पनि तिव्र बनाइरहेको छ। विशेषगरी, धेरै देशहरूमा इन्धनको मूल्य बढ्दा खर्च बढीने, उत्पादन महँगो हुने, र आर्थिक रूपमा महँगो हुने जोखिम बढेको…

  • अमेरिका–जापान ऊर्जा सहकार्य विस्तार

    अमेरिका–जापान ऊर्जा सहकार्य विस्तार

    संयुक्त राज्य अमेरिका र जापानबीच ऊर्जा, पूर्वाधार र रणनीतिक खनिज क्षेत्रमा सहकार्य तीव्र बनाउने दिशामा ठूलो लगानी घोषणासहित नयाँ अध्याय सुरु भएको छ । वासिङ्टनमा दुई देशका नेताहरूबीच भएको भेटवार्तापछि टेनेसी र अलाबामामा आणविक रिएक्टर निर्माणका लागि ४० अर्ब डलरको परियोजना सार्वजनिक गरिएको हो । यो सहकार्य गत वर्ष टोकियोले…

Scroll to Top