अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको वैज्ञानिकहरूको दाबी
वैज्ञानिकहरूले अन्तरिक्षमा अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको बताएका छन् । अमेरिकी वैज्ञानिकहरूले गुरुत्वाकर्षण तरङ्ग सूचकहरू प्रयोग गरेर दुई वटा ब्ल्याक होलको टक्कर पत्ता लगाएको बताएका हुन् । गएको वर्ष नोभेम्बरमा रेकर्ड गरेको टक्करका वैज्ञानिक निष्कर्षहरू बेलायतमा केही दिनअघि आयोजित अन्तर्राष्ट्रिय सामान्य सापेक्षता र गुरुत्वाकर्षण सम्मेलनमा प्रस्तुत गरिएका कतारी…

