धादिङको काउले भाइनयार्ड रिसोर्टले आइपीओ निष्काशन गर्ने
धादिङको शान्त र आकर्षक पहाडी क्षेत्रमा अवस्थित काउले भाइनयार्ड रिसोर्ट प्रा.लि. ले सर्वसाधारणमा प्राथमिक शेयर (IPO) निष्काशन गर्ने तयारी थालेको छ । यसका लागि रिसोर्टले मुक्तिनाथ क्यापिटल लिमिटेड लाई संस्थागत परामर्शदाता नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतामा रिसोर्टका निर्देशक इन्द्रबिर महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज…

