Banijya News

अर्थनीति

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन […]

जेनजी आन्दोलनको क्रममा अर्बौको क्षति, बिमा दावी प्रक्रियामा जुट्दै कम्पनीहरु

जेनजी आन्दोलनको क्रममा अर्बौको क्षति, बिमा दावी प्रक्रियामा जुट्दै कम्पनीहरु

भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अर्बौ रुपैयाँको क्षति हुन पुगेको छ । राजधानी काठमाडौंको हिलटन होटलदेखि थापाथलीस्थित गाडी कम्पनीका शोरुमहरुमा रहेको थुप्रै सवारी साधनहरु, कैयौं घर तथा भवनहरुमा क्षति पुगेको छ । हालसम्म कुनै औपचारिक तथ्याङ्क प्राप्त नभए पनि अर्बौ रुपैयाँको भौतिक सम्पत्ति र थुप्रै मानिसको…


  • भाटभटेनीमा आज पनि तोडफोड र लुटपाट

    भाटभटेनीमा आज पनि तोडफोड र लुटपाट

    आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज उनीहरूले कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका हुन् । लुटेराहरूले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै लुटेर लगेका छन् । यसैगरी भाटभटेनीभित्रै रहेको हिमालयन र एनआईसी एसिया बैंकको एटिएम तोडफोड र लुटपाट गरिएको छ ।…

  • बैंकका केही शाखामा क्षति पुगे पनि बैंकिङ प्रणाली सुरक्षित

    बैंकका केही शाखामा क्षति पुगे पनि बैंकिङ प्रणाली सुरक्षित

    जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र आगजनी जस्ता घटना भएका छन् । तर बैंकिङ प्रणाली भने सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ। संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार केही शाखामा भौतिक क्षति भए पनि नगद वा प्रणालीलाई असर पुगेको छैन। उनले भने, `शाखाहरुमा तोडफोड र…

  • सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित

    सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित

    सागर डिष्टिलरीले आजदेखि सर्वसाधारणमा निष्काशन गर्न लागेको आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। बुधबार एक सूचना जारी गर्दै कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो। कम्पनीले…

  • Default Image

    अर्थमन्त्री पौडेलको सचिवालयले भन्योः उहाँमाथि कुनै आक्रमण भएको छैन, भिडिओ भ्रामक हुन्

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडिओ भ्रमण भएको सचिवालयले बताएको छ। उपप्रधानमन्त्री पौडेलमाथि कुनै आक्रमण नभएको प्रष्टीकरण दिएको छ। सचिवालयले भने, ‘२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडिओहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।’ हिजो…

  • बैंक तथा वित्तीय संस्थाहरु आज बन्द

    बैंक तथा वित्तीय संस्थाहरु आज बन्द

    आज अर्थात भदौ २५ गते नेपालमा सञ्चालित सबै बीमा, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका छन् । पछिल्लो समय देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको भएर आज बीमा, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका हुन् । अहिले देशको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले…

  • लुटपाटमा संलग्नहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद

    लुटपाटमा संलग्नहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद

    नेपाली सेनाले सार्वजनिक सम्पत्तिमा गरिएको आगजनी नियन्त्रण गर्न तीन बारुणयन्त्र प्रयोग भइरहेको जनाएको छ । “तीनवटा बारुणयन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको छ । त्यसैगरी, काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ,” सेनाद्वारा बुधबार (भदौ २५) जारी विज्ञप्तिमा भनिएको छ ।…

  • ८ अर्ब लगानीमा निर्मित पाँचतारे हिल्टन होटल आगजनीमा ध्वस्त

    ८ अर्ब लगानीमा निर्मित पाँचतारे हिल्टन होटल आगजनीमा ध्वस्त

    करिब ८ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको नक्सालस्थित पाँचतारे होटल हिल्टन भीषण आगलागीमा परी पूर्णरुपमा ध्वस्त भएको छ। हिजो भएको जेन जी आन्दोलनकै क्रममा आगजनी हुँदा होटल जलेर खरानी बनेको हो। शंकर समूहले निर्माण गरेको यो होटल करिब पाँच वर्ष लामो अवधिपछि गत वर्षदेखि औपचारिक सञ्चालनमा आएको थियो। प्रारम्भिक चरणमै…

  • जेन-जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्धारा दु:ख ब्यक्त

    जेन-जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्धारा दु:ख ब्यक्त

    जेनजीले देशभर गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत महासंघले गरेको छ । मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको…

  • जेन जी आन्दोलन प्रभावः चल्न थाल्यो फेसबुक

    जेन जी आन्दोलन प्रभावः चल्न थाल्यो फेसबुक

    काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् । सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल…

  • नेपालमा प्रत्यक्ष बैदेशीक लगानी ३ खर्ब ३३ अर्ब पुग्यो

    नेपालमा प्रत्यक्ष बैदेशीक लगानी ३ खर्ब ३३ अर्ब पुग्यो

    नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२.७ प्रतिशतले बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको 'नेपालको एफडीआई सर्वेक्षण प्रतिवेदन २०२३/२४' अनुसार विद्युत् तथा उत्पादन क्षेत्र विदेशी लगानीको प्रमुख गन्तव्य बन्दै गएको छ। राष्ट्र बैंकले ८६७ मध्ये ५०४ कम्पनीको सर्वेक्षणबाट तयार पारेको प्रतिवेदनले नेपालमा विदेशी लगानीको प्रवृत्तिलाई उजागर…

Scroll to Top