Banijya News

अर्थनीति

नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेपाल फाइनान्स लिमिटेडको करिब ८ लाख कित्ता सेयर आज भदौ १२ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ७ लाख […]

प्रतिबद्धताको १८.५० प्रतिशत मात्रै भित्रियो प्रत्यक्ष विदेशी लगानी, कुन क्षेत्रबाट कति ?

प्रतिबद्धताको १८.५० प्रतिशत मात्रै भित्रियो प्रत्यक्ष विदेशी लगानी, कुन क्षेत्रबाट कति ?

आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । तर उक्त अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) १२ अर्ब १ करोड ९० लाख रुपैयाँ भित्रिएको छ । यो विदेशी लगानी प्रतिबद्धताको १८ दशमलव ५० प्रतिशत मात्रै एफडीआई (इक्विटी) भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको…


  • बैंकहरूको लाभांश स्वीकृतिमा राष्ट्र बैंकको कडाइ, बनायो नयाँ कार्यविधि

    बैंकहरूको लाभांश स्वीकृतिमा राष्ट्र बैंकको कडाइ, बनायो नयाँ कार्यविधि

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लाभांश स्वीकृतिमा कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि बनाएको हो । राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार अविमोच्य असञ्चित अग्राधिकार शेयरको…

  • स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, ५ जनाले पाए थप एक कित्ता

    स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, ५ जनाले पाए थप एक कित्ता

    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो । कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । नबिल इनभेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा कुल २४ लाख…

  • २० औद्योगिक ग्राम र सेज राष्ट्रिय प्राथमिकतामा, कार्यान्वयन प्रक्रिया सहज हुने

    २० औद्योगिक ग्राम र सेज राष्ट्रिय प्राथमिकतामा, कार्यान्वयन प्रक्रिया सहज हुने

    सरकारले देशभरका २० औद्योगिक ग्राम, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र (सेज)लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना (National Priority Project) मा सूचीकृत गर्ने निर्णय गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त…

  • प्रदेश र स्थानीय तहको ६० अर्ब अनुदान कटौती

    प्रदेश र स्थानीय तहको ६० अर्ब अनुदान कटौती

    संघीय सरकारले हरेक वर्ष प्रदेश र स्थानीय तहलाई दिने अनुदान कटौती गर्न थालेको छ। आर्थिक वर्ष २०८१-८२ मा प्रदेश र स्थानीय तहलाई छुट्याइएको अनुदानमध्ये ६० अर्ब रूपैयाँ कम पठाइएको अर्थ मन्त्रालयको विवरणले देखाएको छ। पछिल्लो तीन आर्थिक वर्षमा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको अनुदानमा व्यापक कटौती गर्दा…

  • एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

    एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

    नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर प्रहरीको नियन्त्रणमा छन्। उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर म्याद थप गर्न महरलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ। महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो। ‘उहाँ आफै प्रहरी सम्पर्कमा आउनुभएको हो, अहिले उहाँलाई अदालतमा लगिएको छ, उहाँविरूद्ध हुलाकमार्फत जाहेरी…

  • कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा विशाल र त्रिवेणी ग्रुपको ५१ प्रतिशत स्वामित्व

    कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा विशाल र त्रिवेणी ग्रुपको ५१ प्रतिशत स्वामित्व

    दुई ठूला व्यावसायिक समूह विशाल ग्रुप र त्रिवेणी ग्रुपले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजनाको ५१ प्रतिशत संस्थापक स्वामित्व खरिद गरेका छन् । दुवै समूहले ग्रिन भेन्चर्स लिमिटेडमार्फत आयोजना खरिद गरेका हुन् । ग्रिन भेन्चर्सले यसअघि ५२.२ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ । मंगलबार ग्रिन…

  • गत महिना मात्रै थपियो १४ अर्ब २ करोड सार्वजनिक ऋण

    गत महिना मात्रै थपियो १४ अर्ब २ करोड सार्वजनिक ऋण

    चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महीनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालू आवको शुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब २ करोडले बढेर…

  • बैंकहरुको निक्षेप संकलन साढे १२ प्रतिशतले बढ्यो

    बैंकहरुको निक्षेप संकलन साढे १२ प्रतिशतले बढ्यो

    पछिल्लो एक आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन साढे १२ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा कर्जा लगानी पनि ८.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षमा अघिल्लो सोही अवधिको तुलनामा १२.६ प्रतिशतले निक्षेप बढेको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८२…

Scroll to Top