शेयर बजार ५३ अङ्कले बढेर २ ८ सय विन्दुमा
शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०१ अङ्कले बढेर २ हजार ८ सय १९ दशमलव १० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर ३ दशमलव ४० प्रतिशत तथा उत्पादन र व्यापार समूहको शेयर साढे २…

