Banijya News

अर्थनीति

सात वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कुनको अवस्था कस्तो ?

सात वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कुनको अवस्था कस्तो ?

सात वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ […]

स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍यो : अर्थमन्त्री पौडेल

स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍यो : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार निर्माणका लागि स्रोत अभाव भएको बताएका छन् । अर्थ समितिमा सोमबारको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा अर्थमन्त्री पौडेलले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले वैकल्पिक वित्तको कानून ल्याउन खोजेको बताएका हुन् । उनकाअनुसार आयोजना छनोटका लागि, ट्रेजरीबाहिरबाट स्रोत जुटाउन र…


  • Default Image

    सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर दिने

    सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साथै उक्त बोनस सेयर पछि…

  • ईभीको ब्याट्री व्यवस्थापनमा के गर्दैछ सरकार ?

    ईभीको ब्याट्री व्यवस्थापनमा के गर्दैछ सरकार ?

    वर्षिक हजारौं संख्यामा भित्रिने विद्युतीय सवारीसाधनको ब्याट्री प्रयोगविहीन भएपछि त्यसलाई कसरी ‘डिस्पोज’ गर्ने भन्ने चर्चा विश्वव्यापीरूपमा उठिरहेकाबेला नेपालले भने हालसम्म विद्युतीय सवारीसाधनको ब्याट्री व्यवस्थापन गर्ने विषयमा पनि कुनै नीति तयार गर्न सकेको छैन । नेपालमा हाल प्रयोग भइरहेका अधिकांश ईभीहरू विदेशी आयातित हुन्, र तिनमा प्रयोग भएका ब्याट्रीहरूको आयु ५…

  • Default Image

    सिद्धार्थ क्यापिटलका ३ बन्दमुखी म्युचुअल फण्डको प्रतिफल घोषणा

    सिद्धार्थ क्यापिटलका ३ म्युचुअल फण्डले प्रतिफल घोषणा गरेका छन् । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल गरेका हुन् ।यो आर्थिक वर्ष २०८१-८२ को प्रतिफल हो । जस अनुसार सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम २ ले कर सहित…

  • दश प्रतिशतले घट्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

    दश प्रतिशतले घट्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

    मितेरी डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । बैंकले यो अवधिसम्म १३ करोड ४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो । अघिल्लो…

  • नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

    नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

    नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका अनुसार अब नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। यसअघि यो हकप्रदमा आज साउन २६ गतेसम्म आवेदन दिने समयसीमा रहेको थियो। गत साउन ६ गतेदेखि कम्पनीले हाल कायम चुक्तापुँजी…

  • पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

    पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

    पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको हो। यस हकप्रदमा साउन ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकोमा सेयरधनीको मागलाई ध्यानमा राखी आजसम्म आवेदन दिने म्याद थप गरिएको थियो । कम्पनीले…

  • सरकारको खर्च २५ दिनमा २३ अर्ब, ऋणको सावाँ-ब्याज भुक्तानीमा १३ अर्ब

    सरकारको खर्च २५ दिनमा २३ अर्ब, ऋणको सावाँ-ब्याज भुक्तानीमा १३ अर्ब

    चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो २५ दिनको अवधिमा पुँजीगततर्फ रकम खर्च नहुँदा पनि कुल आम्दानीभन्दा खर्चको गति तीव्ररुपमा बढेको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबार सरकारी आम्दानी र खर्चको विवरण अद्यावधिक गर्दै २५ दिनको कुल आम्दानीको गतिभन्दा खर्चको गति तीव्र देखाएको छ । २५ दिनको अवधिमा ६० अर्ब ३४ करोड २१…

  • रकम अपचलन गर्ने बैंकका चार कर्मचारी पक्राउ

    रकम अपचलन गर्ने बैंकका चार कर्मचारी पक्राउ

    ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् । सो बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…

  • ट्राफिक प्रहरीद्वारा २ करोड रुपैयाँ राजस्व सङ्कलन

    ट्राफिक प्रहरीद्वारा २ करोड रुपैयाँ राजस्व सङ्कलन

    बारा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत २ करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रहरी निरीक्षक दीपक केसीका अनुसार जिल्लाको विभिन्न ठाउँमा रहेका ट्राफिक प्रहरी एकाइले सवारीसाधन जाँच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारीसाधन सञ्चालन गरेका…

  • विदेशी मुद्राहरूको आजको विनिमयदर कति ?

    विदेशी मुद्राहरूको आजको विनिमयदर कति ?

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ। आज युरो एकको खरिददर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा…

Scroll to Top