Banijya News

अर्थनीति

रकम अपचलन गर्ने बैंकका चार कर्मचारी पक्राउ

रकम अपचलन गर्ने बैंकका चार कर्मचारी पक्राउ

ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा […]

विदेशी मुद्राहरूको आजको विनिमयदर कति ?

विदेशी मुद्राहरूको आजको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ। आज युरो एकको खरिददर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा…


  • दोहोरो आईजिन विवाद चुलिँदा रोकियो सेयर सूचीकरण, लगानीकर्ता समस्यामा

    दोहोरो आईजिन विवाद चुलिँदा रोकियो सेयर सूचीकरण, लगानीकर्ता समस्यामा

    नेपालको पुँजी बजारमा इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजिन) सम्बन्धी विवाद गहिरिँदै जाँदा नयाँ कम्पनीहरूको सेयर दोस्रो बजारमा सूचीकृत रोकिएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आईजिन माग गर्न थालेपछि सूचीकरण प्रक्रिया रोकिएको हो । यसको सीधा असर लगानीकर्ताहरूमा परेको छ । नेपाल…

  • सञ्चिति बढेसँगै विदेशी मुद्रामा अन्तरबैंक कारोबार गर्न राष्ट्र बैंकको अनुमति

    सञ्चिति बढेसँगै विदेशी मुद्रामा अन्तरबैंक कारोबार गर्न राष्ट्र बैंकको अनुमति

    नेपाल राष्ट्र बैंकले अब वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र पूर्वाधार विकास बैंकहरूलाई विदेशी मुद्रामा अन्तरबैंक कारोबार गर्न अनुमति दिएको छ। यसअघि बैंकहरूले नेपाली रुपैयाँमा मात्र अन्तरबैंक कारोबार गर्न अनुमति पाउने गरेका थिए। राष्ट्र बैंकले एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै विदेशी मुद्रामा अन्तरबैंक कारोबार वा सापटीको अधिकतम अवधि ७…

  • अमेरिकाको ऋणः ३७ ट्रिलियन डलर पार, ट्रम्पको कर बढाउने रणनीतिमाथि प्रश्न

    अमेरिकाको ऋणः ३७ ट्रिलियन डलर पार, ट्रम्पको कर बढाउने रणनीतिमाथि प्रश्न

    विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण लगातार बढ्दै गएको छ । यो हालै ३७ ट्रिलियन डलरको आँकडा पार गरेर नयाँ कीर्तिमान बनाएको छ, । ऋण बढ्दै जाँदा अमेरिकको आर्थिक भविष्यमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । यो विकराल अवस्थाको मुख्य कारणमध्ये एक हो, ब्याज भुक्तानीमा हरेक दिन खर्च…

  • नागरिक लगानी कोषको नाफा एक अर्ब २५ करोड

    नागरिक लगानी कोषको नाफा एक अर्ब २५ करोड

    नागरिक लगानी कोषले एक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण अनुसार कोषले सो बराबरको नाफा कमाएको हो । गत आर्थिक वर्षमा कोषको नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो । कोषले ब्याज, सेवाशुल्क तथा कमिसन तथा विविध आम्दानी…

  • तोलामा २ सय रुपैयाँले घट्यो सुनको मुल्य

    तोलामा २ सय रुपैयाँले घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज सुन २०० रुपैयाँले घटेको छ । आज सुन एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला…

  • बचतकर्ताको रकम फिर्ता गर्न सिभिल सहकारीको जग्गा बेचिँदै

    बचतकर्ताको रकम फिर्ता गर्न सिभिल सहकारीको जग्गा बेचिँदै

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गर्न सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका नाममा रहेको जग्गा बिक्रीको प्रक्रिया अघि बढाएको छ । समितिले काठमाडौं महानगरपालिका–१३ स्थित कित्ता नम्बर–१३९ को ५२५.९६ वर्गमिटर जग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गर्न लागेको जनाएको छ । उक्त जग्ग्गाको मूल्य प्रतिआना न्यूनतम ७५ लाख रुपैयाँ…

  • कृषि विकास बैंकले आर्जन गर्यो चार अर्ब १५ करोड रुपैयाँ नाफा

    कृषि विकास बैंकले आर्जन गर्यो चार अर्ब १५ करोड रुपैयाँ नाफा

    कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा खुद नाफा २ अर्ब ८९ करोड रुपैयाँ…

  • भोलिदेखि आईपीओ निष्कासन गर्दै माबिलुङ इनर्जी

    भोलिदेखि आईपीओ निष्कासन गर्दै माबिलुङ इनर्जी

    माबिलुङ इनर्जी लिमिटेडले भोलि साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको…

  • क्यानडेली व्यवसायी आदित्य : जो पाँच हजार नेपालीलाई उद्यमी बनाउन चाहान्छन्

    क्यानडेली व्यवसायी आदित्य : जो पाँच हजार नेपालीलाई उद्यमी बनाउन चाहान्छन्

    तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उनको जीवन यात्रा हाल अन्तरराष्ट्रिय जगतसम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उनका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ । उनले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त ? उनीबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने…

  • मोबाइल डेटा तर्फ टेलिकमले एक वर्षमा गुमायो ७६ लाख ग्राहक

    मोबाइल डेटा तर्फ टेलिकमले एक वर्षमा गुमायो ७६ लाख ग्राहक

    नेपाल टेलिकमले मोबाइल डेटा तर्फ एक वर्षमा ७६ लाख ग्राहक गुमाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असारको तथ्यांकअनुसार टेलिकमले एकै वर्ष डेटा तर्फ ७६ लाख ६९ हजार गुमाएको हो । तथ्यांकअनुसार टेलिकमले १६ प्रतिशतले मोबाइल डेटाको बजार हिस्सा गुमाएको देखिन्छ । प्राधिकरणको असारको तथ्यांकअनुसार टेलिकमको मोबाइल ब्रोडब्याण्ड सेवा…

Scroll to Top