Banijya News

अर्थनीति

भोलिदेखि आईपीओ निष्कासन गर्दै माबिलुङ इनर्जी

भोलिदेखि आईपीओ निष्कासन गर्दै माबिलुङ इनर्जी

माबिलुङ इनर्जी लिमिटेडले भोलि साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका […]

मोबाइल डेटा तर्फ टेलिकमले एक वर्षमा गुमायो ७६ लाख ग्राहक

मोबाइल डेटा तर्फ टेलिकमले एक वर्षमा गुमायो ७६ लाख ग्राहक

नेपाल टेलिकमले मोबाइल डेटा तर्फ एक वर्षमा ७६ लाख ग्राहक गुमाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असारको तथ्यांकअनुसार टेलिकमले एकै वर्ष डेटा तर्फ ७६ लाख ६९ हजार गुमाएको हो । तथ्यांकअनुसार टेलिकमले १६ प्रतिशतले मोबाइल डेटाको बजार हिस्सा गुमाएको देखिन्छ । प्राधिकरणको असारको तथ्यांकअनुसार टेलिकमको मोबाइल ब्रोडब्याण्ड सेवा…


  • उद्योग समितिद्वारा तीन अध्ययन प्रतिवेदन पारित

    उद्योग समितिद्वारा तीन अध्ययन प्रतिवेदन पारित

    प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्र्रियासम्बन्धी प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालयलगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेशसभाअन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रियासम्बन्धी प्रतिवेदन पारित गरेको हो…

  • नाडेप लघुवित्तको खुद नाफा ५ करोड ३७ लाख रुपैयाँ

    नाडेप लघुवित्तको खुद नाफा ५ करोड ३७ लाख रुपैयाँ

    नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ३४ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १५.८८ प्रतिशतको वृद्धि गर्दै ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यसैगरी अघिल्लो वर्ष ३७ करोड २२ लाख रुपैयाँ…

  • म्युचुअल फन्डका १७ योजनाको लाभांश घोषणा, इकाइधनीले कति पाए प्रतिफल ?

    म्युचुअल फन्डका १७ योजनाको लाभांश घोषणा, इकाइधनीले कति पाए प्रतिफल ?

    अहिलेसम्म म्युचुअल फन्डका १७ योजनाले लाभांश घोषणा गरेका छन् । घोषित लाभांश २० प्रतिशतसम्म छ । म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश १० को प्रतिइकाइ २ रुपैयाँ हुन्छ ।…

  • मर्मतका लागि साउन ३१ देखि बन्द गरिँदै पेट्रोलियम पाइपलाइन

    मर्मतका लागि साउन ३१ देखि बन्द गरिँदै पेट्रोलियम पाइपलाइन

    औपचारिक उद्घाटन नहुँदै दोस्रो चरणअन्तर्गत बनेको पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या आएपछि मर्मत गर्न साउन ३१ देखि पाइपलाइनबाट इन्धन आयात बन्द गरिने भएको छ । पाइपलाइन निरीक्षणमा आएका इन्डियन आयल कर्पोरेसन (आईओसी) को टोलीले इन्धनको प्रेसरले समस्या आएको बताएपछि पाइपलाइन मर्मत गरिने भएको हो । आईओसीका कार्यकारी निर्देशक मनोज शर्माको…

  • अर्थतन्त्र चलायमान बनाउन वैकल्पिक वित्त परिचालन आवश्यक : विष्णु पौडेल

    अर्थतन्त्र चलायमान बनाउन वैकल्पिक वित्त परिचालन आवश्यक : विष्णु पौडेल

    अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्वाधार विकासमा लगानी जुटाउन र परम्परागत वित्तीय स्रोतको सीमिततालाई सम्बोधन गर्न वैकल्पिक वित्त परिचालन सम्बन्धी नयाँ विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलका लागि प्रस्तुत ‘वैकल्पिक वित्त परिचालन गर्न बनेको विधेयक’ का विषयमा शुक्रबार धारणा राख्दै उनले यस्तो…

  • एमआरपीमा कार्यान्वयनमा सरकार र व्यवसायीबीच विवाद, किन विरोध गर्दै छन् व्यवसायी ?

    एमआरपीमा कार्यान्वयनमा सरकार र व्यवसायीबीच विवाद, किन विरोध गर्दै छन् व्यवसायी ?

    सबै वस्तुमा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्थामा सरकार र व्यवसायीबीच विवाद बढ्दै गएको छ । व्यवसायीहरू एमआरपी कार्यान्वयन नगर्ने मनसायमा छन् । तर, सरकार जसरी पनि कार्यान्वयन गराउने र नभए जरीवाना तिराउने पक्षमा देखिएको छ । सरकारले आर्थिक वर्ष (आव) २०८२/८३ देखि सबै वस्तुमा एमआरपी…

  • तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा सुनको यो मूल्य अहिलेसम्मकै बढी हो ।

  • छ सय उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ स्टार्टअप कर्जा

    छ सय उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ स्टार्टअप कर्जा

    सरकारले नवीनतम सोच भएका छ सय जना उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ बराबरको स्टार्टअप कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि ६६१ उद्यमीलाई स्टार्टअप कर्जा प्रवाहका सिफारिस गरिएको थियो । त्यसमध्येबाट ६१ उद्यमीलाई कर्जा दिन अस्वीकृत गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । बैंकले…

  • सिद्धार्थ बैंकले आर्जन गर्यो तीन अर्ब ३९ करोड रुपैयाँ नाफा

    सिद्धार्थ बैंकले आर्जन गर्यो तीन अर्ब ३९ करोड रुपैयाँ नाफा

    सिद्धार्थ बैंकले रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । यो प्रतिशेयर २४.१० प्रतिशत बराबर हो…

  • तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त आयोजनामा जुट्यो ५२ अर्ब लगानी

    तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त आयोजनामा जुट्यो ५२ अर्ब लगानी

    गोरखामा बन्ने तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् (पिआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर)मा सम्झौता भएको छ । ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी जुटेको हो । बिहीबार…

Scroll to Top