राष्ट्र बैंकले खुकुलो बनायो विदेशी मुद्राको सटही, ८ हजार डलरसम्मको सेवा आयातमा सिफारिस नचाहिने
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सटही व्यवस्था खुकुलो बनाएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्र्दै विदेशी मुद्रा सटहीको व्यवस्थालाई थप खुकुलो बनाएको हो । अब भारतबाहेकका मुलुकबाट कुनै पनि संस्थाले सफ्टवेयर तालिमजस्ता सेवा आयात गर्दा आठ हजार अमेरिकी डलरसम्मको भुक्तानी गर्नुपरेमा नियामक निकायको सिफारिस आवश्यक नपर्ने भएको छ । हालसम्म…

