Banijya News

बैंक

बैङ्कमा रकमको थुप्रो तर लगानी र उपभोगमा ह्रास

बैङ्कमा रकमको थुप्रो तर लगानी र उपभोगमा ह्रास

नेपालका बैङ्कहरुमा अहिले करिब १२ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएर बसेको छ । यसरी तरलता वृद्धि हुँदा बैंकको ब्याजदर पनि […]

वैदेशिक यात्रामा १ खर्ब ६५ अर्ब माथि रुपैयाँ बाहिरियो

वैदेशिक यात्रामा १ खर्ब ६५ अर्ब माथि रुपैयाँ बाहिरियो

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो साउनदेखि चैत मसान्तसम्म वैदेशिक यात्रामा १ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नौ महिनाको विवरणअनुसार २०८२ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त रकम देशबाट बाहिरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को पहिलो नौ महिनाको…


  • अर्थमन्त्रीसमक्ष राष्ट्र बैङ्कका गभर्नरले बुझाए बजेट सुझाव प्रतिवेदन

    अर्थमन्त्रीसमक्ष राष्ट्र बैङ्कका गभर्नरले बुझाए बजेट सुझाव प्रतिवेदन

    आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट तर्जुमा गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले आफ्नो सुझावसहितको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन सरकारलाई बुझाएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष ‘मुलुकको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन’ पेस…

  • प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन

    प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन

    प्रभु स्टक मार्केट लिमिटेडको संचालक समितिको मिति २०८३ बैशाख २५ गते बसेको त्रिसठ्ठिऔं बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर रबिन्द्र ढकाललाई प्रभु स्टक मार्केट लिमिटेडका अध्यक्ष चयन गरेको छ । ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफुलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने कुरामा विश्वार लिएको छ ।…

  • दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

    दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

    कामना सेवा विकास बैंक लिमिटेडले समावेशी बैंकिङलाई प्रवद्र्धन गर्दै दृष्टीविहीन व्यक्तिहरुलाई बैंकिङ पहुँचसँग जोड्ने उद्देश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदयसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दृष्टीविहीन व्यक्तिहरुलाई वित्तीय साक्षरताको उद्देश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरी जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा…

  • नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर साथै कुवेती दिनार र बहराइन दिनारको विनीमय दर स्थिर रहेको छ भने युरो, पाउन्ड र अस्ट्रेलियन डलरलगायतका प्रमुख मुद्रामा सामान्य वृद्धि देखिएको छ । आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ…

  • कामना सेवा विकास बैङ्कद्वारा विद्यालयलाई स्टेशनरी सामग्री प्रदान

    कामना सेवा विकास बैङ्कद्वारा विद्यालयलाई स्टेशनरी सामग्री प्रदान

    कामना सेवा विकास बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय वालिङमार्फत बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत न्यून आय भएको परिवारका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरेको छ ।   बैङ्कको पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले बाल शिक्षा निकेतनका विद्यार्थीहरुलाई कापी, कलम तथा विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गरेका हुन् ।…

  • सेबोनको पाइपलाइनमा ९८ कम्पनीका आईपीओ, ६६ अर्बभन्दा बढीको सेयर निष्कासन तयारी

    सेबोनको पाइपलाइनमा ९८ कम्पनीका आईपीओ, ६६ अर्बभन्दा बढीको सेयर निष्कासन तयारी

    काठमाडौं । प्राथमिक सेयर बजारमा नयाँ कम्पनीहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । विभिन्न क्षेत्रका ९८ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । ती कम्पनीहरूले कुल ४४ करोड २१ लाख ७२ हजार १ सय ३२ कित्ता सेयर निष्कासनका लागि प्रस्ताव…

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, आजको युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर…

  • शेयरबजार २७ अंकले बढेर बन्द, ३ अर्ब २८ करोडको कारोबार

    शेयरबजार २७ अंकले बढेर बन्द, ३ अर्ब २८ करोडको कारोबार

      साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से २७ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २७.४९ अंकले बढ्दै २ हजार ७४५.६५ अंकमा उक्लिएको हो । आज ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँ बराबरको ७४ लाख ७८ हजार कित्ता शेयर दोस्रो बजारमा…

  • डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

    डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर…

  • थुप्रिदै गयो बैंकमा पैसा, घट्दै गयो बचतको मूल्य

    थुप्रिदै गयो बैंकमा पैसा, घट्दै गयो बचतको मूल्य

    नेपालको बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढिरहेका बेला बचतकर्ताको पैसाको वास्तविक मूल्य भने घट्दै गएको देखिएको छ। वित्तीय प्रणालीमा अधिक तरलता बढेसँगै ब्याजदर घट्दा बचतमा पाइने प्रतिफल मुद्रास्फीतिभन्दा तल पुगेको हो। नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनाको वार्षिक मुद्रास्फीति ३.६२ प्रतिशत रहेको छ भने बैंकहरूको बचत ब्याजदर अधिकतम २.७५ प्रतिशतमा सीमित…

Scroll to Top