नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कामु सीईओमा ढकाल नियुक्त
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । जेठ ३० गते बसेको बैङ्कको सञ्चालक समितिको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरेको हो । उनी बैङ्कमा वरिष्ठ नायब सीईओको रुपमा कार्यरत छन् । बैङ्कका सीईओ ज्योतिप्रकाश पाण्डेमाथि स्मार्ट टेलिकमसम्बन्धी…

