Banijya News

बैंक

हिरासतमा ‘सुविधा’ दिएको आशङ्कामा व्यवसायी सुलभ अग्रवाल प्रकरणमा छानबिन सुरु

हिरासतमा ‘सुविधा’ दिएको आशङ्कामा व्यवसायी सुलभ अग्रवाल प्रकरणमा छानबिन सुरु

सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई विशेष ‘सुविधा’ प्रदान गरिएको आशङ्कामा प्रहरीले औपचारिक छानबिन थालेको छ। ललितपुरस्थित जिल्ला […]

माछापुच्छ्रे बैंकले आठ शाखा बन्द गर्ने, कुन कुन परे ?

माछापुच्छ्रे बैंकले आठ शाखा बन्द गर्ने, कुन कुन परे ?

माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका आठ वटा शाखा बन्द गर्ने भएको छ । बैंकले विभिन्न स्थानका आठ वटा शाखा कार्यालय समायोजन गर्ने भएको हो । साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । बैंकका अनुसार, चितवनको हाकिमचोक शाखा नारायणगढसँग, काठमाडौंको बालाजु शाखा गोंगबु…


  • सानिमा इक्विटी फण्डमा आजसम्म आवेदन दिन सकिने

    सानिमा इक्विटी फण्डमा आजसम्म आवेदन दिन सकिने

    सानिमा क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आज (सोमबार) सम्म आवेदन दिने सकिनेछ । कम्पनीले वैशाख २४ गतेदेखि बिक्री खुला गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेपछि समयअगावै निष्काशन अवधि बन्द गर्न लागेको जनाएको छ । यसअघि जेठ ७ गतेसम्म आवेदन…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड…

  • वाणिज्य बैंकहरुमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, कुनमा कति ?

    वाणिज्य बैंकहरुमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, कुनमा कति ?

    खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ । बैंकहरुमा अधिक तरलता रहेको छ भने नयाँ कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुको वित्तीय अवस्थामा दबाब बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंक (स्ट्यान्डर्ड…

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर…

  • ग्राहकको रकम हिनामिना प्रकरणमा एनआईएमबी बैंकका कर्मचारी कारागार चलान

    ग्राहकको रकम हिनामिना प्रकरणमा एनआईएमबी बैंकका कर्मचारी कारागार चलान

    कपिलवस्तुको तौलिहवा क्षेत्रमा रहेको एनआईएमबी बैंक शाखामा कार्यरत एक कर्मचारी ग्राहकको खाताबाट ठूलो रकम अनधिकृत रूपमा ट्रान्सफर गरेको आरोपमा कारागार चलान भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बैंक कर्मचारी रिसभ कार्कीलाई धरौटी रकम बुझाउन आदेश दिए पनि तोकिएको रकम बुझाउन नसकेपछि उनलाई जेल पठाइएको हो। प्रहरीका अनुसार कार्कीमाथि बैंकका…

  • बैकर्स पक्राउपछि बैंकिङ क्षेत्रमा त्रासः अर्थतन्त्रमा गहिरिँदै संकटका संकेत

    बैकर्स पक्राउपछि बैंकिङ क्षेत्रमा त्रासः अर्थतन्त्रमा गहिरिँदै संकटका संकेत

    पछिल्लो समय नेपालमा उद्योगी, व्यापारी र व्यवसायीहरू धमाधम कालोसूचीमा पर्न थालेपछि आर्थिक क्षेत्र गम्भीर दबाबमा परेको देखिएको छ। बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमै तिर्न नसक्ने, चेक बाउन्स हुने र वित्तीय दायित्व पूरा गर्न नसक्ने क्रम बढेसँगै कालोसूचीमा पर्नेहरूको संख्या तीव्र रूपमा बढेको हो। यसलाई केवल व्यक्तिगत असफलता नभई…

  • लघु बीमामा ठूला कम्पनी कमजोर हुँदा सानाले देखाए सुधारको संकेत

    लघु बीमामा ठूला कम्पनी कमजोर हुँदा सानाले देखाए सुधारको संकेत

    चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बीमा क्षेत्रमा रोचक प्रवृत्ति देखिएको छ। ठूला जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको नाफा घटिरहेको अवस्थामा लघु बीमा कम्पनीहरूले भने उल्लेखनीय सुधार देखाएका छन्। समग्र बजार सुस्त भइरहँदा पनि साना बीमा कम्पनीहरूको औसत नाफा वृद्धि हुनु क्षेत्रीय सन्तुलनको दृष्टिले महत्वपूर्ण मानिएको छ। लघु बीमा क्षेत्रले…

  • भारतमा सुन आयातमा कडाइ, निर्यातकर्ताका लागि नयाँ नियम लागू

    भारतमा सुन आयातमा कडाइ, निर्यातकर्ताका लागि नयाँ नियम लागू

    भारत सरकारले सुन आयात तथा प्रयोगलाई थप व्यवस्थित बनाउन नयाँ कडा नियमहरू लागू गरेको छ। विदेश व्यापार महानिर्देशनालय (DGFT) ले हालै सार्वजनिक गरेको नयाँ दिशानिर्देशअनुसार सुन आयात, प्रयोग र निर्यातसँग सम्बन्धित धेरै प्रावधानहरूमा परिवर्तन गरिएको छ। यी नियमहरूले विशेषगरी सुनका गहना निर्यात गर्ने कम्पनीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। नयाँ…

  • एनआईएमबीका सीईओ पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न बैंकर्सको माग

    एनआईएमबीका सीईओ पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न बैंकर्सको माग

    नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् । चार संस्थाले आज बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पाण्डेलाई नियन्त्रणमा लिएको…

Scroll to Top